उपचारका क्रममा बालिकाको मृत्यु, गुल्मी अस्पताल तनावग्रस्त

उपचारका लागि भर्ना भएकी बालिकाको मृत्यु भएपछि गुल्मी अस्पताल तनावग्रस्त बनेको छ । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ७ काउले निवासी राजेश मरासिनीकी ७ वर्षीया छोरी प्रशंसा मरासिनीको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो ।

सम्बन्धित सामग्री

गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएपछि छानबिन समिति गठन

रुपन्देही । मंगलबार गुल्मी अस्पतालमा उपचारका क्रममा ७ वर्षकी बालिका मृत्यु भएपछि भएको विषय छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । सोमबार अस्पतालमा ल्याइएकी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउलेकी ७ वर्षकी प्रशंसा मरासिनीको मंगलवार बिहान उपचारको मृत्यु भएको थियो । बालिकाका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै प्रदर्शन गरेपछि मंगलबार दिनभर गुल्मी अस्पताल तनावग्रस्त […]