लुम्बिनी प्रदेशमा तेस्रो बन्यो गुल्मी अस्पताल

गुल्मी अस्पताल न्यूनतम सेवा मापदण्डमा लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । स्वास्थ्य निर्देशनालय भालुवाङ दाङबाट आउनुभएकी न्यूनतम सेवा मापदण्ड (एमएसएस) टोलीका संयोजक एवम् अस्पताल नर्सिङ प्रशासक प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठले ९१ प्रतिशत अङ्क हासिल गरी लुम्बिनी प्रदेशमै तेस्रो भएको घोषणा गर्नुभयो ।

सम्बन्धित सामग्री

न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो

स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्ड पुरा गरेर गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ।

न्यूनतम मापदण्डमा गुल्मी अस्पताल प्रदेशमा तेस्रो

गुल्मी – स्वास्थ्य सेवाका न्यूनतम सेवा मापदण्डमा गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा तेस्रो भएको छ । आर्थिक वर्ष ०७९/०८० कोे न्यूनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मूल्याङ्कनको आधारमा ८९ प्रतिशत अङ्क प्राप्त गरेको हो ।  लुम्बिनी प्रदेशका १२ जिल्लाका अस्पतालहरु मध्येबाट अस्पतालमा भइरहेका स्वास्थ्य सेवाका न्यूनतम सेवाका मापदण्डहरु पूरा गरेर प्रदेशमा तेस्रो स्थान हासिल गर्न सफल भएको गुल्मी अस्पतालका डा.उत्तम पच्याले जानकारी दिनु भएको छ । प्रदेशमा कपिलवस्तु अस्पताल पहिलो तथा बर्दिया अस्पताल दोस्रो भएका छन् । अस्पतालको न्यून...