गुल्मीमा कोरोना संक्रमितको लापरबाहीका कारणले गर्दा कोरोना संक्रमणको दर तीव्र रूपमा फैलिएको पाइएको छ । गुल्मी अस्पताल तम्घासमा उपचार गराउन आउने बिरामीको एन्टिजेन विधिबाट गरिएको परीक्षणका कोरोना संक्रमणको पुष्टी भए पनि उनीहरूले लापरबाही गर्दा कोरोनाको जोखिम झनै बढ्दै गएको सामान्य उपचारका लागि मालिका गाउँपालिकाबाट गुल्मी अस्पताल आएका नरबहादुर कार्कीले बताए । बुधबार दिउँसो २ बजेसम्म […]