करिश्माको प्रेम, विवाह र डिभोर्स

राजा हिन्दुस्तानी, साजन चले ससुराल, जीत, कृष्णा, हिरो नं १, दिल तो पागल है जस्ता हिट फिल्मकी अभिनेत्री करिश्मा कपुर आज शुक्रबारबाट ३६ वर्ष पुगेकी छन् । बलिउडको पहिलो परिवारसँग सम्बन्ध भएकी करिश्मालाई अभिनयमा आउन परिवारको बन्देज थियो । तर उनले परिवारको इच्छा विपरित १९९१ मा अभिनयमा डेब्यु गरिन् ।फिल्मको अलवा करिश्मा आफ्नो व्यक्तिगत जीवनका कारणले पनि चर्चित रहदै आएकी छन् । १९९१ मा फिल्म ‘प्रेम कैदी’बाट बलिउड डेब्यु गरेकी करिश्माले डेविड धवनको फिल्म ‘साजन चले ससुराल’बाट पहिचा

सम्बन्धित सामग्री

अभिनेत्रीहरुको वैवाहिक जीवन: क-कसका टुटे, क-कसका फेरि गाँसिए ?

कलाकारको विवाह, प्रेम, ब्रेकअप, सम्बन्ध विच्छेद आममानिसको चासोमा रहन्छ । तर, कलाकारितामार्फत् सबैको नजरमा पर्न सफल कलाकारको डिभोर्स चाहिँ किन हुन्छ ? फिल्ममा आदर्श चरित्र निभाउनेहरुको वास्तविक जीवनमा किन डिभोर्स हुन्छ ?

डिभोर्स गर्दै दोहोरी गायिका ‘जेरी’

चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउन लागेका हुन् । बाँनिया र क्षेत्रीले डिभोर्सका लागि विहिबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । उनीहरुको निवेदन दर्ता भएको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ । ‘हिजो उहाँहरुको निवेदन दर्ता भएको थियो । प्रक्रियामा जान कागजात अपुग भएकोले हिजो प्रक्रिया अगाडि बढेन । आज ल्याउने कुरा थियो, आउनु भएको छैन&rs

श्रीमान् शंकरसँग डिभोर्स प्रक्रियामा दोहोरी गायिका जेरी

काठमाडौं । ‘जेरी’ उपनामले चर्चित लोक दोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन भत्किएको छ । श्रीमान् शंकर क्षेत्रीसँग उनले डिभोर्स प्रक्रिया अगाडि बढाएकी छन् । लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन […]

फरहानले गरे शिवानीसँग विवाह

८ फागुन, काठमाडौं । बलिउड अभिनेता, निर्माता तथा निर्देशक फरहान अख्तरले विवाह गरेका छन् । उनले मोडल शिवानी दान्डेकरसँग दोस्रो विवाह गरेका हुन् । फरहानको पहिलो विवाह सन् १९९८ मा हेयरस्टाइलिस्ट अधुना भववानीसँग भएको थियो । उनीहरुले बिहे गरेको १६ वर्षपछि डिभोर्स गरेका थिए । फरहान र शिवानीले आफूहरु प्रेम सम्बन्धमा रहेको पाँच वर्षपछि भव्य […]

अभिनेता सैफ अली खानका प्रेम सम्बन्धका किस्साहरु

एजेन्सी । सन् २०१२ मा करीना कपुर र सैफ अली खानको प्रेम विवाह भएको थियो । यस अघि उनीहरुबीतच ५ वर्षको अफयेर चलेको थियो । करीना आउनुभन्दा पहिला पनि सैफको जीवनमा अर्कै युवती रहेकी थिइन् । सैफ त्यस समय इटालीकी एक युवतीसँग डेटमा रहेका थिए । यही अफयेरका कारण सैफ अली खानलाई उनकी पहिली श्रीमतीले डिभोर्स दिएकी थिइन् । रोना क्याटलानो स्विस मोडल हुन् । उनको जन्म भने इटालीमा भएको थियो ।

अन्जु पन्तले गरिन् बिहे

गायिका अन्जु पन्तले वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।  गायिका पन्तको यस अगाडि गायक संगीतकार मनोजराजसँग  विवाह भएको थियो । करिब एक दशक अगाडि उनले मनोराजसँग डिभोर्स लिएकी थिइन् ।

यी व्यक्तिसँग विवाह गर्ने तयारीमा छिन् अन्जु पन्त

काठमाडौँ । गायिका अन्जु पन्तले विवाह गर्ने भएकी छन् । उनले प्रेम विवाह गर्न लागेकी हुन् । मनोज राजसँग डिभोर्स भएपछि उनले आफ्नो करिअर र छोरीलाई मात्र महत्व दिदै आएकी थिइन् ।

ट्राफिक जाममा सुजैनलाई देखेर ऋतिक पागल, गरे बलिउडकै सबैभन्दा महंगो 'डिभोर्स'

ऋतिक र सुजैनले एक अर्कालाई धेरै माया गर्थे र उनीहरूले प्रेम विवाह गरे। दुवैको प्रेम कहानी एक ट्राफिक लाइटबाट साथ शुरू भएको थियो। दुबै आआफ्नो कारमा बसिरहेका थिए र जाममा फसेकमा थिए। ऋतिकले पहिलो नजरमै सुजैनलाई मन पराए । ऋतिक कुनै तरिकाले सुजैनसँग परिचित भए र छोटो भेट पछि दुवै प्रायः डेटमा जान थाले। दुई वर्षपछि उनीहरूदे विवाह गरे।

बढ्दै किशोरावस्थाको डिभोर्स : १४ वर्षमा विवाह २० वर्षमा सम्बन्ध विच्छेद

डीबी विष्ट/उज्यालो ।  बझाङ, वैशाख २५ – कक्षा ६ मा पढ्दै गर्दा प्रेम विवाह गर्नुभएकी बझाङको तल्कोट गाउँपालिका ५ की पुनमकुमारी सिंहलाई २० वर...

‘लभ म्यारिज’ गर्ने श्रीमान ‘डिभोर्स’ माग्दै नगरपालिकामा

७ बैशाख, सप्तरी । राजविराज नगरपालिकामा परेका विभिन्न उजुरीमध्ये सम्बन्धविच्छेदका उजुरी सबैभन्दा बढी छन् । त्यसरी सम्बन्धविच्छेदको माग गर्ने सबै पुरुष छन् । अन्तरजातीय बिहे गर्ने, प्रेम विवाह गर्ने र दोस्रो बिहे गर्ने पुरुषसमेत छोडपत्रको निवेदन बोकेर नगरपालिकामा पुगेका छन् । राजविराज नगरपालिका वडा नं. ४ का ओमप्रकाश दासले ०७० साल …