८ फागुन, काठमाडौं । बलिउड अभिनेता, निर्माता तथा निर्देशक फरहान अख्तरले विवाह गरेका छन् । उनले मोडल शिवानी दान्डेकरसँग दोस्रो विवाह गरेका हुन् । फरहानको पहिलो विवाह सन् १९९८ मा हेयरस्टाइलिस्ट अधुना भववानीसँग भएको थियो । उनीहरुले बिहे गरेको १६ वर्षपछि डिभोर्स गरेका थिए । फरहान र शिवानीले आफूहरु प्रेम सम्बन्धमा रहेको पाँच वर्षपछि भव्य […]