श्रीमान् शंकरसँग डिभोर्स प्रक्रियामा दोहोरी गायिका जेरी

काठमाडौं । ‘जेरी’ उपनामले चर्चित लोक दोहोरी गायिका बबिता बानियाँको दाम्पत्य जीवन भत्किएको छ । श्रीमान् शंकर क्षेत्रीसँग उनले डिभोर्स प्रक्रिया अगाडि बढाएकी छन् । लोकदोहोरीमै सक्रिय कलाकार शंकरसँग जेरीले साढे दुई वर्षअघि विवाह गरेकी थिइन् । उनीहरूले पाँच वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर, विवाहपछि सम्बन्ध सुमधुर हुन सकिरहेको थिएन […]

सम्बन्धित सामग्री

डिभोर्सको कारण खोल्दै जेरीले भनिन्, ‘चरित्रसँग जोडेर सधैँ मानसिक टर्चर हुन्थ्यो’

लोक गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीको पछिल्लो व्यवहारले उनले आफूलाई भन्दा पनि आफ्नो गायनको आम्दानीलाई प्रेम गरेको छर्लंग भएको बताएकी छन् । धेरै अगाडिदेखि आफुहरुको सम्बन्धमा चिसोपन आए पनि छोरी लगायत विभिन्न कारणले सम्बन्ध जोगाउँदै आएको प्रष्ट्याउँदै उनले दशकौँ लगाएर बनाएको इज्जतमा श्रीमान् शंकरको पछिल्लो व्यवहारले दाग लागेको बताइन् ।बिहीबार काठमाडौँ जिल्ला अदालतमा शंकर क्षेत्रीसँग औपचारिक रूपमा सम्बन्ध टुङ्ग्याएकी जेरीले डिभोर्स रहर नभएर बाध्यता भएको बताएकी थिइन् ।

डिभोर्स गर्दै दोहोरी गायिका ‘जेरी’

चर्चित लोक दोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ श्रीमान् शंकर क्षेत्रीसँग छुट्टिने भएकी छन् । दुई वर्षअघि प्रेम विवाह गरेका यी जोडीले आपसी सहमतीमा सम्बन्ध टुङ्ग्याउन लागेका हुन् । बाँनिया र क्षेत्रीले डिभोर्सका लागि विहिबार काठमाडौं जिल्ला अदालतमा निवेदन दिएका थिए । उनीहरुको निवेदन दर्ता भएको जिल्ला अदालत स्रोतले पुष्टि गरेको छ । ‘हिजो उहाँहरुको निवेदन दर्ता भएको थियो । प्रक्रियामा जान कागजात अपुग भएकोले हिजो प्रक्रिया अगाडि बढेन । आज ल्याउने कुरा थियो, आउनु भएको छैन&rs