अन्जु पन्तले गरिन् बिहे

गायिका अन्जु पन्तले वैवाहिक बन्धनमा बाँधिएकी छिन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् । विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।  गायिका पन्तको यस अगाडि गायक संगीतकार मनोजराजसँग  विवाह भएको थियो । करिब एक दशक अगाडि उनले मनोराजसँग डिभोर्स लिएकी थिइन् ।   

सम्बन्धित सामग्री

‘झिंगेदाउ’को गीत ‘टलटल टलक्कै’मा आँचल र कुशलको छमछमी

काठमाडौं । ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘झिंगेदाउ’को नयाँ गीत ‘टलटल टलक्कै’ रिलिज भएको छ । सार्वजनिक गीतमा एकनारायण भण्डारी र दिनेशराज पुरीको शब्द रचना, अर्जुन पोखरेलको संगीत, अन्जु पन्त र सुरेश लामाको स्वर छ । केकी अधिकारी र मुकुन भुसालको बिहे माहौलमा खिचिएको गीतमा आँचल शर्मा र कुशल विष्टले कम्मर मर्काएका छन् । भिडियोमा आँचल […]

वैवाहिक जीवनमा बाँधिए अन्जु र थिर

गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै …

मलाई थिरले चोखो प्रेम दिएका छन्ः अन्जु पन्त

गायिका अन्जु पन्तले आफूलाई थिर कोइरालाले चोखो प्रेम दिएको बताएकी छिन् । प्रेम दिवसको अवसरमा कुरा गर्दै अन्जुले भनिन्–‘एउटा किताबमा सयौं पेज हुन्छ । त्यसमा सयौं कहानी र घटना हुन्छन् । सोचेको भन्दा नसोचेको घटना आइलाग्छ । म पनि आफै अचम्मि छु, बिहे गर्दिनँ भनेर हिडेकी थिएँ ।’ अन्जुले थिरलाई आफूले नजिकबाट चिनेको ४ बर्ष […]