यी व्यक्तिसँग विवाह गर्ने तयारीमा छिन् अन्जु पन्त

काठमाडौँ । गायिका अन्जु पन्तले विवाह गर्ने भएकी छन् । उनले प्रेम विवाह गर्न लागेकी हुन् । मनोज राजसँग डिभोर्स भएपछि उनले आफ्नो करिअर र छोरीलाई मात्र महत्व दिदै आएकी थिइन् ।

सम्बन्धित सामग्री

पूजा र सोनम अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक

काठमाडौं । भदौ १७ गते रिलिजको तयारीमा रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत ‘जरुरी कुरा छ’ शुक्रबार सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा पूजा शर्मा र सोनम थोप्देन फिचर्ड छन् । अन्जु पन्त र सुरेश लामाको स्वर समावेश गीतलाई सुरेश वाग्लेले लेखेका हुन् । बेलायत र मध्यपूर्वको आकर्षक लोकेसनलाई गीतमा कैद गरिएको […]

बाढी पीडितका लागि बस्ती निर्माण गर्न सहयोग जुटाउँदै ‘अन्जु पन्त फाउन्डेसन’

काठमाडौं : ‘अन्जु पन्त फाउन्डेसन’ यतिबेला पर्सा जिल्लाको पटेर्वामा रहेका बढी पीडितहरुका लागि बस्ती निर्माणको तयारीमा लागेको छ। बाढीबाट पटेर्वाको बस्ती नै उजाडिएपछि सहयोगको अभावमा रुमलिरहेका ३५ परिवारहरूका लागि बस्ती निर्माण गर्न फाउन्डेसन रकम संकलनमा लागेको हो। बस्ती निर्माणका लागि अनुमानित ३ करोड ५० लाख लागत लाग्ने अनुमान छ। अन्जु पन्त

एकल साँझको अन्तिम तयारीमा अन्जु, २७ वाद्यवादकले साथ दिने

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्त आफ्नो पहिलो एकल साँझको अन्तिम तयारीमा जुटेकी छन् । अन्जु पन्त फाउन्डेसनको

एकल साँझको तयारीमा अन्जु

आधुनिक र पाश्र्व गायनमा दर्जनौं चर्चित गीतकी गायिका अन्जु पन्त पहिलो पटक एकल साँझमा प्रस्तुत हुन लागेकी छिन् । आगामी शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा हुने एकल साँझमा अन्जुले आफ्ना चर्चित गीतहरू सुनाउने छिन् ।

अन्जु पन्तको पहिलो सोलो कन्सर्ट, फाइदाको रकम शिक्षामा सहयोग :: Pahilopost.com

काठमाडौं: गायिका अन्जु पन्त पहिलो पल्ट एकल साँझमा प्रस्तुत हुन लागेकी छिन्। अन्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि अन्जुको एकल गायन हुन लागेको हो। कार्यक्रममा अन्जुले आफ्ना आधा दर्जन गीत सुनाउने जानकारी दिइएको छ। जसका लागि २७ जना वाद्यवादकको टोलीले उनको साथ दिनेछन्। कार्यक्रमको तयारीमा व्यस्त उनले