ल्यान्डफिल साइट उद्घाटन कहिले ? १६ वर्षदेखि आयोजना अलपत्र, राजधानीको फोहोर फेरि रोकियो

हरदिन १५० ट्रक फोहोर जाने सिसडोलको बाटो पिच नभएकाले वर्षामा बाटोमा ट्रक र काठमाडौंमा फोहोर रोकिन्छ । उता, नुवाकोटको बन्चरेडाँडामा ल्यान्डफिल साइट बनाउन ०६२ सालमै पहल भए पनि काम ढिलो हुँदा जाइकाको...