२ फागुन, काठमाडौं । पासाङल्हामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लावरवाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गरेका छन् । यसका कारण ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जनमा समेत अवरोध भएको छ । यसका कारण काठमाडौंमा फोहोर उठ्न छाडेको छ । आइतबारदेखि काठमाडौैंबाट फोहोर बोकेर गएका गाडी रोकिएका छन् । काठमाडौं महानगरपालिका वातावरण विभागकी निमित्त प्रमुख सरिता […]