सिसडोलको सडक बिग्रिँदा काठमाडौंमा फोहोर थुप्रियो

फोहोर व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाको विभिन्न शहरको फोहोर उठ्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।हाल काठमाडौं उपत्यकाका विभिन्न शहरहरुमा फोहोर थुप्रिएका छन् भने महानगरपालिकाले केही दिनदेखि फोहोर उठाउन नसक्दा प्रदूषण बढीरहेको छ । यस सम्बन्धमा सञ्चारकर्मीसँग कुरा गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात्का कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा […]

सम्बन्धित सामग्री

काठमाडौंमा फोहोर थुप्रियो

काठमाडौं, १० फागुन । काठमाडौं उपत्यकाको फोहोर नौ दिनदेखि उठ्न सकेको छैन् । नुवाकोटका बासिन्दाको अवरोधको कारण फोहोर उठ्न नसकेपछि उपत्यका दुर्गन्धित भएको हो । फोहोर विसर्जन हुँदै आएको नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो समयमै मर्मत नगरको भन्दै पासाङल्यामु राजमार्ग क्षेत्रका बासिन्दाले अवरोध गरेपछि फोहोर थुप्रिएको हो । काठमाडौं महानगरपालिकाले भने सडक विभागलाई तत्काल सडक मर्मतको […]