मिर्गौलाको पत्थरी भएको कसरी थाहा पाउने ?

काठमाडौँ – पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या देखिने गरेको छ। हामीले खाने दैनिक खानामा ध्यान नपुर्‍याउँदा पत्थरी हुने धेरै सम्भावना हुने गर्छ। माछा–मासुजस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गई पत्थरी हुने चिकित्सकहरूले बताउँदै आएका छन्। त्यसैगरी कफी, चिसो पदार्थ, चियाजस्ता पेय पदार्थ पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गई मिर्गौलामा पत्थरी हुने […]

सम्बन्धित सामग्री

पिसाबको रङ कस्तो हुनुपर्छ? कुन रङ सामान्य र कुन असामान्य हो?

चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग  निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ।

६ महिनामै फर्किन सक्छ पत्थरी, यस्ता तरिकाले जोगिन्छ जीवन

काठमाडौं : पत्थरी शरीरको भित्री भागमा ढुंगा बन्नु हो, ढुंगा ठाउँ हेरी फरक–फरक हुन्छ। पित्तथैलीको पत्थरीमा क्याल्सियम र बिलुरुबिन भन्ने रक्तकोसिका टुक्रिएर बन्ने कर्ड हुन्छ भने मिर्गौलाको पत्थरीमा क्याल्सियम र आल्मुनियम फोस्फेट कम्पोजिसन पनि पाइएको छ।चुनढुंगा जस्तो देखिने त्यो ढुंगा कुनै नरम र कुनै कडा हुन्छ।  प्राय: मिर्गौला र पित्तथैलीमा देखिने पत्थरी शरीरको अन्य अङ्गमा पनि हुनसक्छ। पेटका विभिन्न भाग आन्द्रा, मूत्रनली, मूत्रथैलीसँगै पाराथाइराइड भन्ने ग्रन्थीमा पनि पत्थरी भएको भेटिन्छ

मिर्गौलाको पत्थरी वंशाणुगत हुनसक्छ

पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या हुने गरेको छ। दैनिक खानेकुरामा ध्यान नदिँदा पत्थरी हुने सम्भावना धेरै हुने गर्दछ। माछा मासु लयागतका खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गएर पत्थरी हुने चिकित्सकको भनाइ छ। चिया कफीसँगै चिसो पेय पदार्थ धेरै पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गएर मिर्गौलामा पत्थरी हुने गर्दछ। पिसाबमा पानीको मात्रा […]

बिहान उठ्ने बित्तिकै खाली पेटमा पानी खानुस्, फाइदै फाइदा

काठमाडौं : चिसो मौसममा भन्दा गर्मी मौसममा पानीको आवश्यकता धेरै हुन्छ। जाडो मौसममा भन्दा गर्मी मौसममा शरीरमा पानीको धेरै आवश्यकता पर्छ।गर्मीमा कडा घाम र पसिना आउनुका कारण शरीरमा पानीको मात्रा घट्दै जान्छ जसका कारण डिहाइड्रेसन हुन सक्छ। डिहाइड्रेसनबाट बच्न शरीरलाई पर्याप्त मात्रामा पानी चाहिन्छ। तर बिहानको समयमा खाइएको पानीले हाम्रो शरीरलाई धेरै फाइदा पुर्‍याउँछ।बिहान पानी पिउनुको फाइदामृगौलाको पत्थरीको जोखिम कम हुन्छ : बिहान सबभन्दा पहिले पानी पिउनाले मिर्गौलाको पत्थरी हुने खतरा कम हुन्छ

अन्तरिक्षयात्रीको मिर्गौलामा किन हुन्छ पत्थरी ? मुसाले पत्ता लगाउँदैछ कारण

अन्तरिक्षमा जान पाउने मानिस संसारकै भाग्यमानी हुन् भन्ने लाग्छ हामीलाई । अन्तरिक्षमा गएर त्यहाँको अनौठो तथा रोमाञ्चक संसारको अनुभव लिन पाउने मौका अर्बौंमा केही मानिसलाई मात्र प्राप्त हुन्छ । तर अन्तरिक्षयात्री बन्नु हामीले सोचेजस्तो सजिलो तथा रमाइलो मात्र छैन । अन्तरिक्षयात्रीहरूले यस्ता कतिपय अनुभव पनि गर्नुपर्दछ जुन दर्दनाक हुन्छन् : जस्तै मिर्गौलाको पत्थरी । नासाको […]

यी लक्षणलाई नगर्नुस् बेवास्ता, हुन सक्छ मिर्गौलाको पत्थरी

पत्थरीको समस्या आजकल धेरैजनालाई हुने गर्छ । मिर्गौलामा पत्थरी भएपछि असहनीय पीडा हुन्छ । गलत खानपिन र कम पानी पिउने बानीले पत्थरी हुन्छ । पत्थरी हुनुअघि शरीरले विभिन्न संकेतहरू दिन थाल्छ । तर मानिसहरू त्यसलाई बेवास्ता गरिबस्छन् । यहाँ हामी केही त्यस्ता संकेतका बारेमा बताउँछौं जसलाई पटक्कै बेवास्ता गर्नुहुँदैन । पिसाब गर्दा तीव्र पीडा मिर्गौलाको पत्थरीबाट पीडित रोगीले सूसू गर्दा तीव्र पीडा अनुभव गर्छ । पत्थरी मूत्रनली हुँदै मूत्राशयमा पुग्दा यस्तो हुन्छ । यसो भइरहँदा मूत्रमार्गमा संक्रमण पनि हुन सक्छ । पिठ्युँ दुख्ने कम्मर...

डा. भगवान कोइरालाको मिर्गौलामा पत्थरी देखिएपछि शल्यक्रिया

चर्चित डाक्टर तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको मिर्गौलाको पत्थरी सम्बन्धी शल्यक्रिया गरिएको छ ।गत बुधवार बिहानदेखि पिसाबमा संक्रमण भएपछि डा. कोइराला अस्पताल भर्ना भएका थिए । सामाजिक सञ्जाल फेसबूकमार्फत जानकारी दिँदै डा. कोइरालाले मिर्गौलामा ४ मिलिमिटरको पत्थरी देखिएपछि शल्यक्रिया गरिएको जनाएका छन् ।उनले ले...

इम्यूनिटी बढाउने यस्ता खानेकुराले पत्थरीको खतरा

मिर्गौलाको पत्थरी खतरनाक समस्या हो । पत्थरीको पीडा सहन गर्न नसकिने हुन्छ । कुनै पनि मानिसको हालत खराब गर्नसक्छ पत्थरीले । नुन र शरीरका अन्य खनिज जब एक दोस्रोको सम्पर्कमा आउाछन् तब पत्थरी हुनसक्छ ।  पत्थरीको कुनै निश्चित आकार हुँदैन । चिकित्सकका अनुसार शरीरमा चार प्रकारका पत्थरी हुनसक्छन् । क्याल्यिसम स्टोन, स्टुवाइट स्टोन, यूरिक एसिड स्टोन र सिस्टाइन स्टोन भनिन्छ ।  कस्तो खानाले पत्थरीको समस्या बढाउन सक्छ र कसरी बच्न सकिन्छ भन्ने जानकारी हेर्नुहोस् ।  एनिमल प्रोटिन  जनावारबाट मिल्ने प्रोटिनले शरीरमा क्याल्...