यी लक्षणलाई नगर्नुस् बेवास्ता, हुन सक्छ मिर्गौलाको पत्थरी

पत्थरीको समस्या आजकल धेरैजनालाई हुने गर्छ । मिर्गौलामा पत्थरी भएपछि असहनीय पीडा हुन्छ । गलत खानपिन र कम पानी पिउने बानीले पत्थरी हुन्छ । पत्थरी हुनुअघि शरीरले विभिन्न संकेतहरू दिन थाल्छ । तर मानिसहरू त्यसलाई बेवास्ता गरिबस्छन् । यहाँ हामी केही त्यस्ता संकेतका बारेमा बताउँछौं जसलाई पटक्कै बेवास्ता गर्नुहुँदैन । पिसाब गर्दा तीव्र पीडा मिर्गौलाको पत्थरीबाट पीडित रोगीले सूसू गर्दा तीव्र पीडा अनुभव गर्छ । पत्थरी मूत्रनली हुँदै मूत्राशयमा पुग्दा यस्तो हुन्छ । यसो भइरहँदा मूत्रमार्गमा संक्रमण पनि हुन सक्छ । पिठ्युँ दुख्ने कम्मर...

सम्बन्धित सामग्री

पिसाबको रङ कस्तो हुनुपर्छ? कुन रङ सामान्य र कुन असामान्य हो?

चिकित्सा शिक्षाको प्रारम्भिक दिनदेखि नै रोग  निदानमा पिसाब एक उपयोगी माध्यम भएको छ। यसले तपाईको शरीरमा के भइरहेको छ? भन्ने बारे धेरै कुरा बताउन सक्छ। तपाई कत्तिको हाइड्रेटेड हुनुहुन्छदेखि तपाईलाई पिसाब नलीको संक्रमण भएको वा कुनै किसिमको क्यान्सर भएको, मिर्गौलाको पत्थरी आदि ईत्यादी अवस्थाको बारे बताउन सक्छ।

मिर्गौलाको पत्थरी वंशाणुगत हुनसक्छ

पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या हुने गरेको छ। दैनिक खानेकुरामा ध्यान नदिँदा पत्थरी हुने सम्भावना धेरै हुने गर्दछ। माछा मासु लयागतका खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गएर पत्थरी हुने चिकित्सकको भनाइ छ। चिया कफीसँगै चिसो पेय पदार्थ धेरै पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गएर मिर्गौलामा पत्थरी हुने गर्दछ। पिसाबमा पानीको मात्रा […]

बिहान उठ्ने बित्तिकै खाली पेटमा पानी खानुस्, फाइदै फाइदा

काठमाडौं : चिसो मौसममा भन्दा गर्मी मौसममा पानीको आवश्यकता धेरै हुन्छ। जाडो मौसममा भन्दा गर्मी मौसममा शरीरमा पानीको धेरै आवश्यकता पर्छ।गर्मीमा कडा घाम र पसिना आउनुका कारण शरीरमा पानीको मात्रा घट्दै जान्छ जसका कारण डिहाइड्रेसन हुन सक्छ। डिहाइड्रेसनबाट बच्न शरीरलाई पर्याप्त मात्रामा पानी चाहिन्छ। तर बिहानको समयमा खाइएको पानीले हाम्रो शरीरलाई धेरै फाइदा पुर्‍याउँछ।बिहान पानी पिउनुको फाइदामृगौलाको पत्थरीको जोखिम कम हुन्छ : बिहान सबभन्दा पहिले पानी पिउनाले मिर्गौलाको पत्थरी हुने खतरा कम हुन्छ

मिर्गौला र प्रोस्टेट ग्रन्थि, पत्थरीको निःशुल्क शल्यक्रिया

काठमाडौं ।  मिर्गौलाको पत्थरी र प्रोस्टेट ग्रन्थिमा भएको पत्थरीको  खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले आरुस लाइफस्टाई अस्पताल तथा रेडक्रस अफ कुवेतसँगको सहकार्यमा ३१ जनाको निःशुल्क  शल्यक्रिया गरेको छ । मिर्गौलाको पत्थरी र प्रोस्टेट ग्रन्थिमा भएको पत्थरीको शल्यक्रिया सम्बन्धी निःशुल्क शिविर संचालन गरेको इन्स्टिच्युट मेडिकल डाइरेक्टर डा.सञ्जय खड्गीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । उहाँले यही पौष […]

मिर्गौलाको पत्थरी भएको कसरी थाहा पाउने ?

काठमाडौँ – पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या देखिने गरेको छ। हामीले खाने दैनिक खानामा ध्यान नपुर्‍याउँदा पत्थरी हुने धेरै सम्भावना हुने गर्छ। माछा–मासुजस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गई पत्थरी हुने चिकित्सकहरूले बताउँदै आएका छन्। त्यसैगरी कफी, चिसो पदार्थ, चियाजस्ता पेय पदार्थ पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गई मिर्गौलामा पत्थरी हुने […]

इम्यूनिटी बढाउने यस्ता खानेकुराले पत्थरीको खतरा

मिर्गौलाको पत्थरी खतरनाक समस्या हो । पत्थरीको पीडा सहन गर्न नसकिने हुन्छ । कुनै पनि मानिसको हालत खराब गर्नसक्छ पत्थरीले । नुन र शरीरका अन्य खनिज जब एक दोस्रोको सम्पर्कमा आउाछन् तब पत्थरी हुनसक्छ ।  पत्थरीको कुनै निश्चित आकार हुँदैन । चिकित्सकका अनुसार शरीरमा चार प्रकारका पत्थरी हुनसक्छन् । क्याल्यिसम स्टोन, स्टुवाइट स्टोन, यूरिक एसिड स्टोन र सिस्टाइन स्टोन भनिन्छ ।  कस्तो खानाले पत्थरीको समस्या बढाउन सक्छ र कसरी बच्न सकिन्छ भन्ने जानकारी हेर्नुहोस् ।  एनिमल प्रोटिन  जनावारबाट मिल्ने प्रोटिनले शरीरमा क्याल्...

मिर्गौलाको पत्थरी : कुन उपचार विधि उपयुक्त?

डा अनिल श्रेष्ठ  नेपालमा देखिने मिर्गौलाको शल्यक्रिया गर्नुपर्ने समस्यामध्ये सबैभन्दा बढी देखिने रोगमा पर्छ मिर्गौलाको पत्थरी। यसका लागि विभिन्न उपचार पद्धतिहरु छन्: - ...

मिर्गौलाको पत्थरी भए बियर पिउनुपर्छ ?

जब कुनै शारीरिक समस्या लिएर तपाईं चिकित्सककहाँ पुग्नुहुन्छ, तब तपाईंको नियमित खानपानमा व्यापक कटौती गरिन्छ । नुन कम गर्नु । चिल्लो-पिरो नखानु । तारेको भुटेको नखानु । मदिरा छाड्नु । चुरोट सेवन नगर्नु । वोसोयुक्त …