जुम्लामा उमेर नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्या घट्दै

काठमाडौँ – सचेतनाका कार्यक्रमको विस्तार तथा शिक्षा क्षेत्रमा महिलाको पहुँच बढ्दै गएकाले जुम्लामा २० वर्ष नपुग्दै आमा बन्ने किशोरीको सङ्ख्यामा कमी आएको छ । विगत वर्षको तुलनामा गत आवमा जिल्लामा २० वर्ष नपुग्दै सुत्केरी हुने किशोरीको सङ्ख्यामा कमी आएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख प्रेम सुमाइले जानकारी दिए । उक्त कार्यालयको तथ्याङ्कनुसार आर्थिक […]

सम्बन्धित सामग्री

कलिलैमा विवाह : जोखिममा आमा र बच्चा

विशेषगरी दलित, आर्थिक, सामाजिक तथा शैक्षिक रुपमा पछाडि परेको समुदायमा अन्डर एज म्यारिज र आमा बन्ने क्रम देखिएको भगवती स्वास्थ्य चौकीका सिनियर सहायक स्वास्थ्य कार्यकर्ता (एएचडब्लू) विवेक रावत बताउँछन्।

कतै म खराब आमा बन्ने त होइन ?

मलाई लाग्थ्यो, बच्चा हुर्काउनु कति नै ठूलो कुरा हो र ? बच्चा त आफैँ हुर्किन्छ । तर, आमा बन्दैमा सबै पाटो राम्रो मात्रै नहुँदो रहेछ ।

आमा बन्दै श्वेता खड्का

अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । उनको गर्भमा अहिले ६ महिनाको सन्तान हुर्किरहेको उनले जानकारी दिइन् । उनका अनुसार कात्तिकको अन्त्यतिर चिकित्सकले डेलिभरी डेट दिएको छ ।गर्भवती भएदेखि श्वेता बनस्थलीस्थित माइती घरमा बसेर आराम गरिरहेकी छन् ।  ०७७ मंसिर २२ गते उनले ब्यवसायी विजयन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन् । बिहे भएको डेढ वर्षपछि श्वेता आमा बन्ने भएकी हुन् ।

आमा बन्ने भइन् आलिया भट्ट

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा राखिएको तस्बिरमा आलियालाई अस्पतालमा सुतेको देख्न सकिन्छ, जहाँ रणवीर पनि छन् । तस्बिरमा उनीहरूको अगाडिको स्क्रिनमा ‘प्रेम’को चिन्ह देखाइएको छ […] The post आमा बन्ने भइन् आलिया भट्ट appeared first on राजधानी राष्ट्रिय दैनिक.

आमा बन्ने सही उमेर कति हो ? के भन्छन् विज्ञ ?

आमा बन्ने सही उमेर कति हो  ? खासमा भन्ने हो भने यो अति नै व्यक्तिगत प्रश्न हो । चिकित्सकीय रूपमा हेर्ने हो भने प्रत्येक महिलाको आफ्ना भिन्न भिन्न समस्या हुन्छन् । तर भारतकी स्त्री रोग विशेषज्ञ डा. नन्दिनी पालशेतकरका अनुसार आमा बन्ने सबैभन्दा राम्रो उमेर २५–३५ वर्ष हो ।उनले भनिन्, ‘३५ वर्षको उमेरपछि आमा बन्न धेरै कठिनाइ हुन्छ । त्यसैले २५ देखि ३५ वर्षको बीचमा दश वर्ष उपयुक्त समय हुने गर्छ । ३५ वर्षको उमेर पछि गर्भवती हुन असाध्यै गाह्रो हुन्छ  । हिजोआज यसै पनि ढिलो

आमा बन्दै सोनम कपुर,बेबी बम्पसहितको तस्बीर सेयर गरिन्

एजेन्सी । भारतीय अभिनेत्री सोनम कपुर आमा बन्ने भएकी छिन् । भारतकी सबैभन्दा स्टाइलिस अभिनेत्री सोनम आमा बन्ने कुराले उनका प्रसंशकहरूलाई निकै खुशी बनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सोनमले सामाजिक सञ्जाल मार्फत आफू आमा बन्न लागेको कुरा सेयर गरेकी हुन् । सोनमले श्रीमान आनन्द आहुजासँग वेवी बम्प सहितको तस्वीर सेयर गरेकी छिन् । […]

आमा बुवा बन्दै अभिनेत्री सोनम र आनन्द

बलिउड अभिनेत्री सोनम कपूर आमा बन्ने भएकी छिन्। सोनमले इन्स्टाग्राममार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्। इन्स्टाग्राममा बेबी बम्पको एक तस्वीर सेयर गर्दैँ सोनमले आमा बन्न लागेको खुसी साटेकी छिन्। फोटोमा उनी श्रीमान आनन्द आहुजासँगै देखिन्छिन्। ‘चार हात, जसले राम्रो तरिकाले तिमीलाई हुर्काउन सकुँ। दुई मुटु, जो तिम्रै लागि…

ढिलो गर्भाधान : ३० वर्षपछि आमा बन्दा ध्यान दिनुपर्ने ५ कुराहरु

पछिल्लो समय ३० वर्षको उमेर वरिपरि आमा बन्ने महिलाको संख्या धेरै पाइन्छ । विभिन्न कारणले ढिलो बच्चा जन्माउने क्रम बढ्दै गएको छ । कुन उमेरमा आमा बन्ने भन्ने अधिकार महिलामा हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार ३५ वर्षपछि गर्भधान गर्ने योजना गर्ने महिलाहरुले विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ । यसको असर प्रजनन् क्षमता पनि पर्छ । यसका साथै, गर्भपतन हुने, प्लेसेन्ट प्रिभियामा समस्या, समयभन्दा पहिले बच्चा जन्मिने, डाउन सिन्ड्रोम जस्ता समस्याहरु बढ्ने सम्भावना हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार ढिल

आमा बन्ने तयारीमा प्रियंका चोपडा !

बलिउड अभिनेत्री अनुष्का शर्माले सोमवार छोरीको जन्म दिइन् । विराट–अनुष्का बा–आमा बनेसँगै अब पालो कसको भन्ने चर्चा शुरू हुन थालेको छ । २०१८ मा निक जोनससँग बिहे गरेकी प्रियंका चोपडा अब सन्तान जन्माउने मनसायमा रहेको भारतिय मिडियाहरुले जनाएका छन् । भारतीय चर्चित मिडिया आजतकले भनेको छ, ‘एक म्यागजिनलाई प्रियंकाले भनेकी छिन् मलाई बच्चा चाहियो । सम्भव भएसम्म छिट्टै ।’ प्रियंकाका पती निक अमेरिकन गायक हुन् । हिन्दु र क्रिस्चियन धर्मअनुसार बिहे गरेको यो जोडीले सन्तान कहिले जन्माउँछ ? त्यो भने उनीह...