कलिलैमा विवाह : जोखिममा आमा र बच्चा

विशेषगरी दलित, आर्थिक, सामाजिक तथा शैक्षिक रुपमा पछाडि परेको समुदायमा अन्डर एज म्यारिज र आमा बन्ने क्रम देखिएको भगवती स्वास्थ्य चौकीका सिनियर सहायक स्वास्थ्य कार्यकर्ता (एएचडब्लू) विवेक रावत बताउँछन्।

सम्बन्धित सामग्री

बाटोमै बच्चा जन्माउन बाध्य छन् बाजुराका आमा

४ वर्षको अवधिमा मात्रै बाजुराका १२ जना सुत्केरी आमाले ज्यान गुमाइसकेका छन्। दुई वर्षको अवधिमा एक दर्जन बढी आमाहरुले बाटोमै बच्चा जन्माएको अवस्था छ।...

बा–आमा बन्न सक्यौं र ?

छोराछोरी जन्माएपछि हामीमध्ये अधिकांशलाई बा–आमा बन्यौं भन्ने लाग्दछ । तर वास्तविकता बालबालिकाप्रति उनीहरूको व्यवहार तथा सोचले छर्लङ्ग पारिरहेको हुन्छ । बच्चा जन्माएर मात्र पुग्दैन, उचित पालनपोषण, असल संस्कार र राम्रो शिक्षादीक्षाले मात्र असल बाबु–आमा बन्न सकिन्छ । बाबु–आमाले बच्चाको चौतर्फी विकासमा ख्याल पुर्‍याउनुपर्छ । विद्यालयको बैठक तथा परीक्षाफल वितरणको दिनमा आफ्ना बालबालिकाको गुनासो राख्ने अभिभावकको […]

आइफोनमोहका कारण भारतमा एक दम्पतीले आफ्नै ८ महिने बच्चा बेचिदिए

बीबीसीहिन्दीका अनुसार कोलकत्ताको उत्तर २४ परगना जिल्लाका प्रहरीले बैरकपुरबाट बच्चाको आमा र बच्चा खरिद गर्ने व्यक्ति प्रियंका घोषलाई गिरफ्तार गरेका छन्  ।

कतै म खराब आमा बन्ने त होइन ?

मलाई लाग्थ्यो, बच्चा हुर्काउनु कति नै ठूलो कुरा हो र ? बच्चा त आफैँ हुर्किन्छ । तर, आमा बन्दैमा सबै पाटो राम्रो मात्रै नहुँदो रहेछ ।

पुनः बच्चा जन्माउँदै १६ सन्तानकी आमा !

२० भदौ, काठमाडौं । अमेरिकाकी एक महिलाले हालसम्म १६ वटा बच्चा जन्माइसकेकी छिन् । उनी पुनः सत्रौँ बच्चाकी आमा बन्नेवाला छिन् । उनको गर्भमा अहिले १३ हप्ताको बच्चा छ । आफ्नो जीवनकालमा २० वटा बच्चा जन्माउने उनको इच्छा छ । अमेरिकाको नर्थ क्यारोलिनामा बस्ने ४० वर्षकी पेटी हर्नान्डिज पछिल्लो १४ वर्षदेखि लगातार गर्भवती बन्दै आएकी […]

आमा र बच्चा बचाउन स्वास्थ्य संस्थामै सुत्केरी

पछिल्लो समय जुम्लामा स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ। स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा आमा र बच्चा दुवैको अवस्था सुरक्षित हुने भएकोले घरमै सुत्केरी गराउने दरमा कमी आएको हो।...

किन खतरा हुन्छ ३० वर्षपछि बच्चा जन्माउँदा?

२५ वर्षको उमेरमा गर्भवती हुँदा सजिलो मात्र हुँदैन, आमा र शिशु दुबैका लागि सुरक्षित पनि हुन्छ। तर, आजभोली प्रायः महिला अध्ययन र करिअरको पछाडि लाग्दा ३५ वर्ष पुगेपछि मात्र बच्चा जन्माउने सोच बनाउँछन्।

कस्तो अचम्म, एकै पटक ९ बच्चा!

एजेन्सी। अफ्रिकी मुलुक मालीकी एक महिलाले एकै पटक नौ बच्चालाई जन्म दिएकी छन्। २५ वर्षकी हलिमा नामकी ती महिलालाई बच्चा जन्माउन र राम्रो रेखदेखका लागि भन्दै माली सरकारले मार्च ३० मा मोरक्को पठाएको थियो। सुरुमा तिनको पेटमा सात बच्चा रहेको अनुमान गरिएको थियो, तर उनले नौ बच्चालाई जन्म दिइन्। मालीको स्वास्थ्य मन्त्रालयले आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको बताएको छ।

कस्तो अचम्म, एकै पटक ९ बच्चा!

एजेन्सी। अफ्रिकी मुलुक मालीकी एक महिलाले एकै पटक नौ बच्चालाई जन्म दिएकी छन्। २५ वर्षकी हलिमा नामकी ती महिलालाई बच्चा जन्माउन र राम्रो रेखदेखका लागि भन्दै माली सरकारले मार्च ३० मा मोरक्को पठाएको थियो। सुरुमा तिनको पेटमा सात बच्चा रहेको अनुमान गरिएको थियो, तर उनले नौ बच्चालाई जन्म दिइन्। मालीको स्वास्थ्य मन्त्रालयले आमा र बच्चाको स्वास्थ्य राम्रो रहेको बताएको छ।