आमा बन्ने सही उमेर कति हो ? के भन्छन् विज्ञ ?

 आमा बन्ने सही उमेर कति हो  ? खासमा भन्ने हो भने यो अति नै व्यक्तिगत प्रश्न हो । चिकित्सकीय रूपमा हेर्ने हो भने प्रत्येक महिलाको आफ्ना भिन्न भिन्न समस्या हुन्छन् । तर भारतकी स्त्री रोग विशेषज्ञ डा. नन्दिनी पालशेतकरका अनुसार आमा बन्ने सबैभन्दा राम्रो उमेर २५–३५ वर्ष हो ।उनले भनिन्, ‘३५ वर्षको उमेरपछि आमा बन्न धेरै कठिनाइ हुन्छ । त्यसैले २५ देखि ३५ वर्षको बीचमा दश वर्ष उपयुक्त समय हुने गर्छ । ३५ वर्षको उमेर पछि गर्भवती हुन असाध्यै गाह्रो हुन्छ  । हिजोआज यसै पनि ढिलो