आमा बुवा बन्दै अभिनेत्री सोनम र आनन्द

बलिउड अभिनेत्री सोनम कपूर आमा बन्ने भएकी छिन्। सोनमले इन्स्टाग्राममार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्। इन्स्टाग्राममा बेबी बम्पको एक तस्वीर सेयर गर्दैँ सोनमले आमा बन्न लागेको खुसी साटेकी छिन्। फोटोमा उनी श्रीमान आनन्द आहुजासँगै देखिन्छिन्। ‘चार हात, जसले राम्रो तरिकाले तिमीलाई हुर्काउन सकुँ। दुई मुटु, जो तिम्रै लागि…

सम्बन्धित सामग्री

१३ वर्षमै यौन दुव्यर्वहार भोगेकी सोनम

मुम्बई । अभिनेत्री सोनम कपुर बलिउडकै सबैभन्दा स्टाइलिस्ट अभिनेत्रीमा पर्छिन् ।  अनिल कपुरकी छोरी सोनम निकै बिलासी जीवन बिताउँछिन् । सायद कमैलाई थाहा होला कि सोनमले १३ वर्षको उमेरमै यौन दुव्यर्वहार भोगेकी थिइन् । यो घटनाबाट उनी यति डराएकी थिइन् कि उनले आफूले नै गल्ती गरेको महशुस गरिन् । घटना’bout उनले कसैलाई सुनाइनन् । यो कुराका खुलासा […] The post १३ वर्षमै यौन दुव्यर्वहार भोगेकी सोनम appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मीन भामको फिल्म ‘चिसो वर्ष’को अडिसनमा छानिए सोनम तोप्देन

काठमाडौं । विश्वचर्चित नेपाली फिल्म ‘कालोपोथी’ फेम्ड निर्देशक मीनबहादुर भामको नयाँ प्रोजेक्ट ‘चिसो वर्ष’को प्रमुख भूमिकामा सोनम तोप्देन हुने सम्भावना बलियो छ । किनभने, उक्त फिल्मको दुईवटा अडिसनमध्ये पहिलो चरणमा सोनम छानिएका छन् । सोनमसहित तिब्बती मूलका अर्का एक अभिनेता पनि उनीसँगै छनोट भएका छन् । निर्देशक भामका अनुसार अडिसनको दोस्रो चरणमा यी दुईमध्ये एक […]

आमा बनिन् सोनम कपुर !

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुर आमा बनेकी छन् । इन्स्टाग्राममार्फत उनले छोरा जन्माएको खबर सार्वजनिक गरेकी छन् । उनको बिहे बिजनेसम्यान आनन्द अहुजासँग भएको थियो । बलिउड संचारमाध्यमका अनुसार मुम्बईको एक निजी अस्पतालमा सोनमको डेलिभरी भएको थियो । गत मार्चमा सोनमले प्रेगनेन्सी घोषणा गरेकी थिइन् । केही दिनअघि भाई अर्जुन कपुरसँग उनी कफी विद […]

बलिउड अभिनेत्री सोनम कपुरलाई पुत्रलाभ

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुर आमा बनेकी छिन् । उनले छोरालाई जन्म दिएकी छिन् । सोनम कपुरका पिता तथा बलिउड अभिनेता अनिल कपुरले इन्स्टाग्राममा एउटा नोट शेयर गर्दै यो यो खुसीको खबर सार्वजनिक गरेका छन् ।उनले नोटमा लेखेका छन् ,‘हामी यो घोषणा गर्न पाउँदा धेरै खुसी छौँ कि हाम्रो परिवारमा २० अगस्ट २०२२ मा नयाँ सदस्य आएको छ । सोनम र आनन्द एक स्वस्थ छोराको आमाबुवा बनेका छन्, जसबाट हामी धेरै खुसी छौँ । नयाँ आमाबाबु र तिनको पाहुनालाई धेरै माया ।’आनन्द आहुजाले पनि एक टिप्पणी साझा गरेका

अभिनेत्री सोनम कपूरले जन्माइन छोराे

एजेन्सी । भातीय अभिनेत्री सोनम कपूरले छोराे जन्माएकी छन् । शनिबार सोनम र उनका श्रीमान आनन्द आहुजा छोराेको आमा-बुबा बनेका हुन् । आनन्द आहुजाले शनिबार आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै जानकारी गराएका हुन् । पोस्टमा उनले लेखेका छन्, ‘अगस्ट २० मा, हामीले हाम्रो सुन्दर छोराेलाई झुकेको शिर र खुला हृदयले स्वागत गर्यौं। हामीलाई यो यात्रामा साथ […]

बेबी बम्प देखाउँदा सोनम कपूरको ट्रोल

बलिउडकी सुन्दरी नायिका सोनम कपूर चाँडै नै सन्तानलाई स्वागत गर्दैछिन्। फेशन आइकन सोनम कपूर गर्भावस्थाको समयमा पनि स्टाइलिश देखिएकी छन्। सोनम कपूरले बेबी बम्पका धेरै तस्बिरहरु पनि खिचाईसकेकी छन्। जसमा उनलाई धेरैले सुभेच्छा र आशिर्वाद दिएका थिए। तर हालै उनले सार्वजनिक गरेको एक तस्बिरपछि भने उनलाई धेरैले ट्रोल गरेका छन्। आइतबार सोनमले आफ्नी बहिनीसँग लण्डनमा […]

आमा बन्दै सोनम कपूर

भारतीय नायिका, मोडल सोनम कपूर आमा बन्न लागेकी छन्। उनले आफू आमा बन्न लागेको इन्स्टाग्राममा तस्बिर साझा गरेर जानकारी दिएकी हुन्। तस्बिरमा उनी श्रीमान आनन्द अहुजाको काखमा सुतिरहेकी देखिएकी छन्। हात गर्भमा राखिएको तस्बिर साझा गर्दै लेखेकी छन्, ‘यी ४ हात हुन् जसले तिमिलाई हामीले सक्ने राम्रो तरिकाले हुकाउनेछन्, यी दुई मुटु जो तिमीसँगै धड्किनेछन् […]

विवाहको चार वर्षपछि आमा बन्दै सोनम कपुर

बलिउड अभिनेत्री सोनम कपुर विवाहको चार वर्षपछि आमा बन्न लागेकी छिन्। सोनमले यो खुसीको खबर आफ्नो सामाजिक सन्जालमार्फत एउटा तस्बिरका साथ सेयर गरेकी छिन्।...

स्कुल बक्सिङमा दिप्सा र सोनम उत्कृष्ट मुक्केबाज

काठमाडौं (हाम्रो खेलकुद) – अल्फा बक्सिङ क्लब दाङका सोनम पुन मगर र दमकका दिप्सा कांगवांग प्रथम अल नेपाल स्कुल ब्वाइज एण्ड गल्र्स बक्सिङ प्रतियोगिताको उत्कृष्ट मुक्केबाज घोषित भएका छन् । सोनम ब्वाइजतर्फ तथा दिप्सा गल्सतर्फ उत्कृष्ट ठहरिएका हुन् । दुवै मुक्केबाजले आ–आफ्नो विधामा स्वर्ण जित्न सफल भएका थिए । उत्कृष्ट मुक्केबाज बनेका उनीहरुलाई बक्समाण्डुका सन्दिप […]

लण्डनमै बसोबास गर्न थालिन् सोनम

बलिउड नायिका सोनम कपुरले ३ बर्ष अगाडि बिहे गरेकी थिइन् । बिहे गरेपछि उनी चलचित्रमा खासै सक्रिय थिइनन् । अब उनी, चाडै नै सुजोय घोषको चलचित्र ‘ब्लाइन्ड’मा काम गर्ने तयारीमा छिन् । उनै, सोनम कपुर अब भने स्थायी रुपमा नै लण्डनमा बस्न थालेकी छिन् । उनी, विशेष काम पर्दा मात्र मुम्बई आउने गरेकी छिन् । […]