आमा बन्ने तयारीमा प्रियंका चोपडा !

बलिउड अभिनेत्री अनुष्का शर्माले सोमवार छोरीको जन्म दिइन् । विराट–अनुष्का बा–आमा बनेसँगै अब पालो कसको भन्ने चर्चा शुरू हुन थालेको छ । २०१८ मा निक जोनससँग बिहे गरेकी प्रियंका चोपडा अब सन्तान जन्माउने मनसायमा रहेको भारतिय मिडियाहरुले जनाएका छन् । भारतीय चर्चित मिडिया आजतकले भनेको छ, ‘एक म्यागजिनलाई प्रियंकाले भनेकी छिन् मलाई बच्चा चाहियो । सम्भव भएसम्म छिट्टै ।’ प्रियंकाका पती निक अमेरिकन गायक हुन् । हिन्दु र क्रिस्चियन धर्मअनुसार बिहे गरेको यो जोडीले सन्तान कहिले जन्माउँछ ? त्यो भने उनीह...

सम्बन्धित सामग्री

प्रियंका चोपडा स्टारर जासूस थ्रिलर ‘सिटाडेल’को समीक्षा कस्तो छ ?

काठमाडौं । जासूसको कथामा आधारित प्रियंका चोपडा र रिचर्ड म्याडन स्टारर प्रतीक्षित सिरिज ‘सिटाडेल’ शुक्रबारदेखि अमेजन प्राइममा रिलिज भएको छ । २५० मिलियन डलरको बजेटमा बनेको यो सिरिजलाई अहिलेसम्मकै महंगो बताइएको छ । रिलिज भएसँगै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समीक्षा पनि सार्वजनिक गर्न थालेका छन् । समग्रमा यो सिरिजले औसत समीक्षा प्राप्त गरेको छ । हलिउड रिपोर्टर […]

प्रियंका चोपडा अभिनित सिरिज ‘सिटाडेल’को लण्डन प्रिमियर (तस्वीर)

काठमाडौं । प्रियंका चोपडा र रिचर्ड म्याडेन स्टारर प्रतीक्षित सिरिज ‘सिटाडेल’को भव्य प्रिमियर गएराति लण्डनमा गरिएको छ । यो ग्लोबल प्रिमियरमा प्रियंका म्याडेन र श्रृंखलाका निर्मातासँग नीलो कार्पेटमा हिंडेकी थिइन् । प्रिमियरमा प्रियंका पति निक जोनस र आमा मधु पनि सहभागी रहे । उक्त ग्राण्ड प्रिमियरमा मिडियाका लागि पोज दिएका प्रियंकाको तस्वीर र भिडियो सामाजिक […]

प्रियंका चोपडा स्टारर ‘सिटाडेल’ अहिलेसम्मकै दोस्रो महंगो सिरिज

काठमाडौं । अमेजन स्टुडियोले प्रियंका चोपडा र रिचर्ड म्याडेन स्टारर ‘सिटाडेल’ बनाउन यतिबेला पैसाको खोलो बगाइरहेको छ । यो निकै महंगो जासूस–थ्रिलर शो रिलिज त भइसकेको छैन तर यसको चर्चा विश्वव्यापी छ । सिरिजको निर्माणमा ३०० मिलियन डलर (२५ सय करोड भारु) खर्च भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ‘द लर्ड अफ द रिङ्स : […]

प्रियंका चोपडा ओस्कार अवार्डको कार्यकारी कमिटीमा मनोनीत

काठमाडौं । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा ओस्कार अवार्ड आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजको सदस्यमा मनोनीत भएकी छन् । उनी ओस्कारको अभिनेता ब्रान्चतर्फको कार्यकारी कमिटीको हिस्सा बनेकी हुन् । ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेज’को सदस्यता बोर्ड अफ गभर्नरको निमन्त्रणाको आधारमा मात्र उपलब्ध हुने गर्छ । ओस्कारमा मनोनयन भए पनि […]

छोरी मालती बिना भारत फर्किइन् प्रियंका चोपडा

एजेन्सी, १५ कात्तिक । अभिनेत्री प्रियंका चोपडा करिब ३ वर्षपछि भारत फर्किएकी छिन् । उनले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्र्दै भारत आएको जानकारी गराएकी हुन् । प्रिंयकाको यससँगै अर्को भिडियो पनि सार्वजनिक भएको छ, जसमा उनी मुम्बई एयरपोर्टबाट बाहिर निस्केकी देखिएकी छिन् । यस क्रममा प्रियंका निलो रंगको पहिरनमा देखिएकी थिइन् । अहिले उनलाई […]

प्रियंका चोपडा ‘मार्भल’ स्टारसँग नयाँ हलिउड फिल्ममा देखिंदै

काठमाडौं । प्रियंका चोपडा अर्को हलिउड फिल्ममा अनुबन्धित भएकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मार्भल अभिनेता एन्थोनी म्याकीसँग आगामी फिल्म ‘इन्डिङ थिङ्स’मा उनलाई देख्न पाइने भएको हो । अमेजन स्टुडियोमा निर्माण सुरु भएको फिल्मले एक सार्पसुटर (बन्दुक हान्ने) महिलाको कथा भन्छ । ती महिलाले मान्छे मार्ने कामका लागि आफ्ना व्यावसायिक साझेदारसँगको सम्बन्ध अन्त्य गर्छिन् । […]

सरोगेसीको माध्यमबाट प्रियंका चोपडा बनिन् आमा

एजेन्सी, ८ माघ। अन्तराष्ट्रियअभिनेत्री प्रियंका चोपडा आमा बनेकी छिन्। सरोगेसीबाट आमा बनेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । सामाजिक सञ्जालमा सेयर गर्दै प्रियंका चोपडाले लेखेकी छिन्,‘हामी सरोगेसीमार्फत जन्मिएको बच्चालाई स्वागत गर्दैछौं भन्ने जानकारी गराउन पाउँदा निकै खुसी लागेको छ। हामी यस विशेष अवसरमा हामी सबैलाई हाम्रो गोपनियता सुरक्षित गर्न आदरपूर्वक अनुरोध गर्दछौं, किनकि हामी […]

आमा बनिन् प्रियंका चोपडा

बलिउड तथा हलिउड चलचित्रमा आफ्नो बलियो पकड बनाएकी नायिका प्रियंका चोपडा आमा बनेकी छिन् । उनी सरोेगेसीको मद्दतले आमा बनेकी हुन् । सामाजिक संजालबाट योे कुराकोे जानकारी दिदै प्रियंकाले आफूहरुको गोेपनियताकोे ख्याल राखिदिन सबैसँग आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्–‘हामीले सरोगेसीकोे माध्यमबाट एक बच्चालाई हाम्रोे जीवनमा स्वागत गरेका छौैं । हामी हाम्रोे परिवारका लागि […]

आमा बनिन् प्रियंका चोपडा

मुम्बई(दैनिक भास्कर)–बलिउड–हलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बनेकी छन् । उनले इन्स्टाग्रामबाट आफू आमा बनेको जानकारी दिए पनि छोरा या छोरी के जन्मियो भन्ने केही खुलाएकी छैनन् । ‘यो कुरा बताउँदा हामी खुशी छौं कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौं । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौ […]

प्रियंका चोपडा : विदेशी गर्ल !

काठमाडौं । बलिउडमा देशी गर्लको उपनाम पाएकी एक्ट्रेस हुन्, प्रियंका चोपडा । बलिउडमा एकपछि अर्को फिल्म मार्फत दर्शकको मनमा स्थान बनाएकी प्रियंकाले डेब्यु भने ’अन्दाज’ मार्फत गरेकी थिइन् । त्यसयता उनले निर्वाह गर्ने भूमिकाले उनलाई ’देशी गर्ल’को ट्याग दिएको हो । उनलाई पछिल्लो समय ‘विदेशी गर्ल’ भन्न थालिएको छ । निक जोनससँग विवाह बन्धनमा बाँधिएपछि […] The post प्रियंका चोपडा : विदेशी गर्ल ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.