कस्ता छन् दक्षिण एसियामा जलस्रोत सन्धि ?

भारतीय संसद्को जलस्रोतसम्बन्धी स्थायी समितिले सिन्धु जलसन्धिमा पाकिस्तानसँग पुनः वार्ता गर्न सुझाब दिएको छ । विश्व बैंकको मध्यस्थतामा भएको यो सन्धि १९६० देखि कार्यान्वयनमा छ । यो सन्धिलाई शत्रुतापूर्ण सम्बन्ध...

सम्बन्धित सामग्री

भुमरीमा दक्षिण एसिया

विश्वका अतिमहाशक्ति र महाशक्ति राष्ट्रहरूको ध्यान दक्षिण एसियामा केन्द्रित हुन थालेपछि यसले तनाव र अवसर दुवै सिर्जना गरिदिएको छ । जी–२० जस्तो महत्वपूर्ण शिखर सम्मेलन सकिएलगत्तै क्वाड्रिल्याटरल सेक्युरिटी डाइलग (क्वाड)को अर्को महत्वपूर्ण सम्मेलनको तयारीमा छिमेकी देश भारत जुटिसकेको छ । क्वाडमार्फत् भारत, जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका जस्ता चार शक्तिशाली राष्ट्रहरूले सुरक्षासम्बन्धी सञ्जाल निर्माण […] The post भुमरीमा दक्षिण एसिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दक्षिण एसियाभित्र आईसीटी जनशक्तिको विकास हुवावेको प्राथमिकतामा

ढाका । हुवावेले दक्षिण एसियामा पनि अनुसन्धानसहित प्रविधि र प्रतिभा विकसमा हुने लगानीलाई बढाउँदै लैजाने भएको छ । कम्पनीले ‘स्मार्ट ट्यालेन्ट इकोसिस्टम’ निर्माण गर्ने रणनीतिअनुसार आउँदो पाँच वर्षमा दक्षिण एसियामा ५० हजार आईसीटी प्रतिभा विकास गर्ने योजना अघि सारेको छ । दक्षिण एसिया जनसम्पर्क विभागका बंगलादेशका देशीय निर्देशक युयिङ कार्लका अनुसार सन् २०२२ मा हुवावेले […]

दक्षिण एसियामा संकट : सार्कलाई पुनर्जीवित गर्ने अवसर !

दक्षिण एसिया अहिले अभूतपूर्व बहुआयामिक संकटसँग जुधिरहेको छ । सन् २०२० देखि २०२२ दुई वर्षको अवधि दक्षिण एसियाली देशहरूका लागि विनाशकारी रह्यो । विशेष गरी, यस अवधिमा कोरोनाभाइरस महामारी र तनावपूर्ण भूराजनीतिक परिस्थितिले दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्रलाई नराम्ररी असर गरेको छ ।दक्षिण एसियाका अधिकांश देशले राजनीतिक र आर्थिक संकटको सामना गरिरहेका छन् । श्रीलंका र अफगानिस्तान आर्थिक संकटसँगै राजनीतिक संकटबाट गुज्रिएका दुई देश हुन् । साथै पाकिस्तान, बंगलादेश, नेपाल, माल्दिभ्सलगायत देश आर्थिक कठिना

समस्याग्रस्त दक्षिण एसियामा चीनको बढ्दो चासो

काठमाडौँ- दक्षिण एसिया पछिल्लो समय संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । पछिल्लो वर्षयता दक्षिण एसियामा पाकिस्तानमा अस्थीर सरकार, श्रीलंकामा आर्थिक एवम् राजनीतिक संकट, म्यान्मारमा सैनिक शासन, बंगलादेशमा आर्थिक कठिनाइजस्ता घटनाक्रम विकसित भएका छन् । यद्यपि यस्ता घटनाक्रमबाट सारा विश्वले मात्रै नभइ यस्तो अवस्थामा आइपुगेका मुलुकहरुले पनि पाठ सिक्नुपर्ने देखिन्छ । यसअघि दक्षिण एसियाली मुलुकहरुलाई ऋण, उधारो […]

पूर्वी एसियामा कोरोना प्यान्डेमिककाे नराम्रो प्रभाव

पछिल्लो समय विश्वमा फेरि एक पटक कोरोना प्यान्डेमिकको नयाँ लहर सुरु भएसँगै दक्षिण एसिया र नेपालमा पनि यसको प्रभाव परेको छ। विश्वका विभिन्न देशमा कोरोना प्यान्डेमिकले फेरि एक पटक आतंक फैलाउने क्रममा पूर्वी एसियालाई नराम्रोसँग प्रभाव पारेको छ। विश्वको अति विकसित राष्ट्र जापानमा पछिल्लो समय हालसम्मकै सबैभन्दा ठूलो लहर देखा परेको मात्रै होइन, विगतको सबैभन्दा […]

दक्षिण एसियामा बढ्दै गएको संकटका बारेमा गम्भीर बन्न आग्रह

दक्षिण एशियामा बढ्दै गएको बहुआयामिक संकट र असमानताका बारेमा गम्भीर बन्न दक्षिण एसियाका नागरिक संगठनका अभियन्ताहरुले आग्रह गरेका छन् । काठमाडौँमा सम्पन्न गरिबी उन्मूलनका लागि दक्षिण एसिया मञ्चको छैटौँ वार्षिक सभामा सहभागी दक्षिण एसियाका सामाजिक अभियन्ता, अधिकारकर्मी तथा विज्ञहरुले यस क्षेत्रमा बढ्दै गएको आर्थिक, राजनीतिक र सामाजिक संकट तथा कोभिड पश्चातको आर्थिक पुनरुत्थानका विषयहरुमा गम्भीर बन्न सरोकारवालाहरुको ध्यानाकर्षण गराएका हुन् ।दक्षिण एसियाका महिला, दलित, अल्पसंख्यक तथा सीमान्तकृत समुदायल

दक्षिण एसियामा भारतका चुनौती

दक्षिण एसियाका मुलुकमा धार्मिक र सांस्कृतिक समरूपता भए तापनि आर्थिक विकासको कसीमा लाभ प्राप्त भएको छैन । पूर्वी एसियामा आसियानको छातामुनि विमर्श र संवादको माध्यमबाट समझदारी र सहयोगको वातावरणमा आसियान मुलुकहरूले आर्थिक उचाइ प्राप्त गरे । दक्षिण एसियामा सार्कले प्रभावकारी भूमिका खेल्न सकेन । जनसांख्यिक लाभांश, सम्पदा र संस्कृतिले गर्दा दक्षिण एसिया प्रचुर सम्भावनाले भरेको […] The post दक्षिण एसियामा भारतका चुनौती appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

दक्षिण एसिया च्याम्पियन गौरीकाको खेल आज

काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी पौडी खेलाडी गौरिका सिंह टोकियो ओलम्पिकमा आज पौडीतर्फ प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । १ सय मिटर फ्रिस्टाइलको हिट वानमै पर्नुभएकी सिंहको खेल नेपाली समयअनुसार पौने चार बजे हुनेछ । दक्षिण एसियामा स्वर्ण जित्दा सिंहको उत्कृष्ट टाइमिङ ५८.१३ सेकेण्डको हो । तर त्यो २५ मिटरको …

चीन-दक्षिण एसिया बैठकमा भारत, भुटान र माल्दिभ्स छुटे

दक्षिण एसियाली मुलुक र चीनबीच पछिल्लोपटक भएको बहुपक्षीय बैठकमा भारत, भूटान र माल्दिभ्स छुटेका छन्। सो बैठकमा नेपाल, श्रीलंका, बंगलादेश, पाकिस्तान र अफगानिस्तान भने सहभागी थिए।बैठकलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकलाई कोरोनाविरुद्धको भ्याक्सिन दिने प्रस्ताव राखेका छन्।कोरोना महामारीबाट आक्रान्त भारतलाई सहयोग गर्न आफूहरू तयार रहेको पनि उनले बताए।दक्षिण एसियामा महामारी फैलिएपछि चीनले नियन्त्रणमा सघाउने पहल थालेको हो।तर, सो बैठकमा चीनले भारत, भूटान र माल्दिभ्सल

के हो नेपालसमेत जोडिएको 'हिमालय क्वाड' : किन सशंकित हुँदैछन् भारत र पश्चिमा देश?

काठमाडौं : दक्षिण एसियामा नेपालको भू-राजनीतिक अवस्थिति शक्ति राष्ट्रका लागि रणनीतिक रुपमा रहँदै आएको छ। नेपालका दुई छिमेकी राष्ट्रहरु चीन र भारत आफ्नो प्रभुत्व जमाई राख्न चाहन्छन्। त्यस्तै अमेरिकाका लागि पनि नेपाल दक्षिण एसिया हेर्न रणनीतिक महत्त्वको भूगोलको रुपमा रहँदै आएको छ। यतिबेला हिमालय राष्ट्र नेपाल तीन शक्तिकेन्द्र बिचको टकरावमा…