ढाका । हुवावेले दक्षिण एसियामा पनि अनुसन्धानसहित प्रविधि र प्रतिभा विकसमा हुने लगानीलाई बढाउँदै लैजाने भएको छ । कम्पनीले ‘स्मार्ट ट्यालेन्ट इकोसिस्टम’ निर्माण गर्ने रणनीतिअनुसार आउँदो पाँच वर्षमा दक्षिण एसियामा ५० हजार आईसीटी प्रतिभा विकास गर्ने योजना अघि सारेको छ । दक्षिण एसिया जनसम्पर्क विभागका बंगलादेशका देशीय निर्देशक युयिङ कार्लका अनुसार सन् २०२२ मा हुवावेले […]