पूर्वी एसियामा कोरोना प्यान्डेमिककाे नराम्रो प्रभाव

पछिल्लो समय विश्वमा फेरि एक पटक कोरोना प्यान्डेमिकको नयाँ लहर सुरु भएसँगै दक्षिण एसिया र नेपालमा पनि यसको प्रभाव परेको छ। विश्वका विभिन्न देशमा कोरोना प्यान्डेमिकले फेरि एक पटक आतंक फैलाउने क्रममा पूर्वी एसियालाई नराम्रोसँग प्रभाव पारेको छ। विश्वको अति विकसित राष्ट्र जापानमा पछिल्लो समय हालसम्मकै सबैभन्दा ठूलो लहर देखा परेको मात्रै होइन, विगतको सबैभन्दा […]

सम्बन्धित सामग्री

कोरोना संक्रमण घटे पनि सावधानी अपनाउन जरुरी छ

विश्वमा कोरोना संक्रमण क्रमशः कम हुँदै जाने क्रममा दक्षिण एसियामा पनि यसको प्रभाव कम हुँदै गएको छ। सार्क डिजास्टर म्यानेजमेन्ट सेन्टर(SAARC Disaster Management Center, SDMC)का अनुसार कोरोनाका कारण दक्षिण एसियामा हालसम्म (२०२२नोभेम्बर ४सम्म) जम्मा ५०३८८३७९ जना संक्रमित भएका छन् भने ६२७४८३ जनाको यसै कारण मृत्यु भएको छ। त्यस अर्थमा हालसम्म दक्षिण एसियाको कुल जनसंख्याको २.६६% […]

विश्वभरी कोरोना सङ्क्रमितको संख्यामा कमी, एसियामा मृतकको सङ्ख्या वृद्धि

गत हप्ता विश्वभरी ५४ लाख मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। यो सङ्ख्या अघिल्लो हप्ताको तुलनामा २४ प्रतिशत कम भएको जनाइएको छ।

एसियामा कुपोषण प्रभावितको संख्या बढ्दो

काठमाडौं । कोरोना महामारीले एसिया तथा प्रशान्त क्षेत्रमा कुपोषणको दर बढाएको राष्ट्रसंघीय निकाय खाद्य तथा कृषि संगठन (एफएओ) ले जनाएको छ । एफएओले कोभिडले विश्व अर्थतन्त्रमा पारेको व्यापक प्रभावसँगै लाखौं मानिस खाद्य असुरक्षा तथा कुपोषणबाट नराम्ररी प्रभावित भएको जनाएको छ । विश्व खाद्य कार्यक्रम (एब्लुएफओ) का अनुसार एसियामा कुपोषणबाट प्रभावितको संख्या सन् २०१९ को तुलनामा […]

एक महिनामा दुई गुणाले बढ्यो कोरोना

विश्वमा कोरोना संक्रमण फेरि वृद्धि हुँदै गएको छ र त्यसको लक्षण दक्षिण एसियामा पनि देखिएको कुरा यस शृंखलाका गएका अंकहरूमा तथ्यांकसहित उल्लेख भइसकेको छ। पछिल्लो समय विश्वमा एक महिनाको अन्तरालमा दैनिक कोरोना संक्रमण संख्यामा करिब दुई गुणाले वृद्धि भएको छ। एक महिनाअघिसम्म विश्वमा दैनिक करिब ४००००० जति देखिने गरेको कोरोना संक्रमण पछिल्लो समय ८००००० पुगेको […]

दक्षिणपूर्वी एसियामा चिनियाँ आपराधिक गिरोहको सक्रियता बढ्दै

काठमाडौं– दक्षिणपूर्वी एसियामा सक्रिय चिनियाँ आपराधिक गिरोह कानून कार्यान्वयन निकायहरुका लागि चुनौतिको रुपमा देखा पर्दै गएको छ । म्यान्मारबाट प्रकाशित हुने द इरावादी अखबारका अनुसार कम्बोडिया र थाइल्याण्डको सीमा क्षेत्रमा चिनियाँ आपराधिक गिरोह सक्रिय छन् । उनीहरु सुरक्षा निकायका लागि प्रमुख चुनौति बन्न थालेको उक्त अखबारले उल्लेख गरेको छ । कोरोना भाइरसको महामारीका बेलादेखि सो […]

श्रम बजारमा कोरोना असर : एसियामा गरिबी चरम तहमा पुग्यो

एजेन्सी – कोरोना महामारीले श्रम बजारमा असर गरेको छ। महामारीपछि भएको एक अध्ययनले क्षिणपूर्वी एसिया क्षेत्रमा गरिबी चरम तहमा पुगेको देखाएको हो। विगत दुई वर्षमा कोरोना महामारीका कारण विश्व अर्थतन्त्र समस्यामा परेको थियो। गत वर्ष कोरोना महामारीले दक्षिणपूर्वी एसियामा ४७ लाख मानिसलाई गरिबीमा धकेलेको एसियाली विकास बैंकले जनाएको छ। बैंकका अनुसार दैनिक १ दशमलव ९० […]

दक्षिण–पूर्वी एसियामा लगाइयो ६१ करोड डोजभन्दा धेरै कोरोना खोप

२२ साउन, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार दक्षिण–पूर्वी एसियामा ६१ करोड डोजभन्दा धेरै कोरोना खोप लगाइएको छ । त्यस्तै अझै धेरै डोज खोप प्राप्त हुने क्रममा रहेको र यो क्षेत्रका मुलुकहरु पनि खोप अभियानलाई तीव्रता दिन लागिपरेको डब्ल्यूएचओले बताएको छ । शुक्रबार जारी गरिएको विज्ञप्तिअनुसार अगष्ट ६ सम्ममा उक्त क्षेत्रमा ६१ करोड ८५ […]

एसियामा चिनियाँ खोप कम प्रभावकारी देखिएको हो ?

६ साउन, काठमाडौं । एसियामा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको चिनियाँ खोप एसियामा निकै महत्वपूर्ण बनेको छ । लाखौं मानिसहरुले चिनियाँ कम्पनी निर्माता सिनोभ्याक वा सिनोर्फमले विकास गरेको खोप लगाइसकेका छन् । तर पछिल्लो केही समययता चिनियाँ खोपको प्रभावकारिताको विषयमा प्रश्न चिह्न उठेको छ । अहिले चिनियाँ खोपलाई प्राथमिकता दिएका एसियाली मुलुकले अर्को खोप प्रयोग गर्ने […]

दक्षिण एसियामा कोरोना संक्रमण : कुन देशमा कस्तो छ अवस्था?

काठमाडौं : विश्वभर कोरोनाको संक्रमण दर बढ्दै गएको छ। कोरोनाबाट अब विश्वको कुनै पनि मुलुक अछुतो हुन सकेको छैन। बिहिबार बेलुका समाचार तयार पार्दा विश्वभर करिब १६ करोड ९१ लाख ४३ हजार ४८४ जनामा कोरोना पुष्टि भइसकेको छ। जसमा ३५ लाख १३ हजार ९४१ जनाको मृत्यु भएको छ भने १५ करोड ७ लाख ८८ हजार ५९२ जना कोरोना मुक्त भएका छन्।  कोरोनाबाट सबैभन्दा बढी अमेरिका प्रभावित बनेको छ। त्यहाँ हालसम्म ३ करोड ३९ लाख ७१ हजार २०७ जनामा कोरोना पुष्टि भएसँगै पहिलो नम्बरमा रहेको छ। त्यहाँ हालसम्म ६ लाख ६