दक्षिण एसियाली मुलुक र चीनबीच पछिल्लोपटक भएको बहुपक्षीय बैठकमा भारत, भूटान र माल्दिभ्स छुटेका छन्। सो बैठकमा नेपाल, श्रीलंका, बंगलादेश, पाकिस्तान र अफगानिस्तान भने सहभागी थिए।बैठकलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले दक्षिण एसियाली मुलुकलाई कोरोनाविरुद्धको भ्याक्सिन दिने प्रस्ताव राखेका छन्।कोरोना महामारीबाट आक्रान्त भारतलाई सहयोग गर्न आफूहरू तयार रहेको पनि उनले बताए।दक्षिण एसियामा महामारी फैलिएपछि चीनले नियन्त्रणमा सघाउने पहल थालेको हो।तर, सो बैठकमा चीनले भारत, भूटान र माल्दिभ्सल