प्रदेश खेलकुदमा काठमाडौंलाई उपाधि

हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमतीको आयोजनामा भएको प्रथम वागमती प्रदेश खेलकुदअन्तर्गत् महिला क्रिकेटमा काठमाडौं विजेता भएको छ । चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनलाई ६४ रनले पराजित गर्दै काठमाडौं पहिलो भयो । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले १ विकेट गुमाएर २० ओभरमा १ सय ६२ रन बनाएको थियो । टिमकी कञ्चन […]

सम्बन्धित सामग्री

प्रिन्स र रशिलालाई उपाधि

ललितपुर (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियनद्धय नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । प्रिन्स पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेकी हुन् । यि दुवै गत कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन बनेका थिए […]

नवौं खेलकुदमा आर्मी च्याम्पियन

विभागिय टोली त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ ।३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित उपाधि कब्जा गरी ह्याट्रिक पूरा गरेको हो । आर्मीले १ सय ७२ स्वर्ण सहित १ सय ९ रजत ८९ कास्य पदकसहित ३ सय ७० […]

भारतलाई ९ रनले हराउँदै अष्ट्रेलियाले जित्यो कमनवेल्थ स्वर्ण

२३ साउन, काठमाडौं । महिला क्रिकेटमा आफ्नो प्रभुत्व कायम राख्दै अस्ट्रेलियाले भारतमाथि ९ रनको रोमाञ्चक जितसहित कमनवेल्थ खेलकुदमा स्वर्ण जितेका छ । महिला एसेज, टी-२० र एक दिवसीय विश्वकपको उपाधि जितेयता अस्ट्रेलियाको यो लगातार चौथो ठूलो सफलता हो । कुनै समय बेलायतको उपनिवेशबाट गुज्रिएका देशहरुबीचको खेलकुद प्रतिस्पर्धा कमनवेल्थ खेलकुद अहिले बेलायतकै बर्मिंघममा भइरहेको छ  । […]

समकालीनका सफलताको अभावमा जोकोभिच

नोभाक जोकोभिच, विश्व खेलकुदमा यो अपरिचित नाम पक्कै पनि होइन। तर, आइतबार सातौं पटक विम्बल्डनको उपाधि जितेपछि जोकोभिच स्वयम्ले भने ‘आम समर्थकका च्याम्पियन’बन्न आतुर रहेको बताएका छन्।...

दशक खेलाडीको अवार्ड क्रिकेटका पारस र फुटबलकी सावित्रालाई

एक दशक नेपाली खेलकुदमा उत्कृष्ट प्रर्दशन सहित खेलकुदमा छाएका पारस खड्का र सोही विधामा महिला तर्फ फुटबलकी शावित्रा भण्डारीले दशक अवार्डको उपाधि हात पार्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजना गरेको १८ औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्र्तगत दशक उत्कृष्ट खेल प्रर्दशन गरेका खड्का र भण्डारीलाई […]

आर्मीले जित्यो गल्फ उपाधि

नेपाल समाचारपत्र, काठमाडौं ।  त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लबले नेपाल टुरिजम कप गल्फ क्लब च्याम्पियनसिपको उपाधि मंगलबार जितेको छ । त्रिभुवन आर्मीले काउन्ट ब्याकको आधारमा गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगिताको उपाधि हात पारेको हो । त्रिभुवन आर्मी र गोकर्ण गल्फ क्लबले समान १२ ओभर ३ सय स्कोर गरेका थिए । हालै सम्पन्न दक्षिण एसियाली खेलकुदमा […]

३७ वर्षपछि घरेलु भूमिमा जुरेको नेपालको उपाधि

काठमाडाैं : ३७ वर्षपछि नेपालले घरेलु भूमिमा फुटबलको उपाधि जितेको छ।सोमबार थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेसँगै नेपालले सन् १९८४ पछि पहिलो पटक आफ्नै भूमिमा उपाधि उचाल्न सक्यो।त्यत्ति बेला पनि नेपालले बंगलादेशलाई नै हराएको थियो। दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फुटबलतर्फ नेपालले बंगलादेशलाई नै हराएर स्वर्ण पदक जितेको हो।आठौं सागपछि सन् २००४ बाट मात्र २३ वर्ष मुनिको टोलीले साग खेलकुदमा फुटबलतर्फ सहभागिता जनाउने नियम आएको हो। यसअघि सिनियर टोलीले नै खेल्ने गर्थ्यो।सन् १९

भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बिहीबार एमेच्योर गल्फर सुबास तामाङलाई पछि पार्दै भुवन च्याम्पियन बनेका हुन् । उपाधि जित्ने क्रममा भुवनले कुल ७ अन्डर २ सय ८१ स्कोर बनाए । दोस्रो भएका दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता सुबासले ६ अन्डर २ सय ८२ स्कोर बनाए । उपाधिसँगै भुवनले १ लाख ३० हजार नगद पुरस्कार प्राप्त गरे । एमेच्योर खेलाडी भएकोले सुबासले ट्रफी प्राप्त गरे । शुक्र बहादुर राईले २ अन्डर २ सय ८६ स्को...

फुटबलमा उपाधि जोगाउने लक्ष्य

काठमाडौं। भारतको गुवाहाटीमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ नेपाली यू–२३ टिमले उपाधि जित्दाको सम्पूर्ण नेपालीले खुसीयाली मनाएका थिए ।...