भारतलाई ९ रनले हराउँदै अष्ट्रेलियाले जित्यो कमनवेल्थ स्वर्ण

२३ साउन, काठमाडौं । महिला क्रिकेटमा आफ्नो प्रभुत्व कायम राख्दै अस्ट्रेलियाले भारतमाथि ९ रनको रोमाञ्चक जितसहित कमनवेल्थ खेलकुदमा स्वर्ण जितेका छ । महिला एसेज, टी-२० र एक दिवसीय विश्वकपको उपाधि जितेयता अस्ट्रेलियाको यो लगातार चौथो ठूलो सफलता हो । कुनै समय बेलायतको उपनिवेशबाट गुज्रिएका देशहरुबीचको खेलकुद प्रतिस्पर्धा कमनवेल्थ खेलकुद अहिले बेलायतकै बर्मिंघममा भइरहेको छ  । […]

सम्बन्धित सामग्री

भारतलाई हराउँदै बङ्गलादेशले जित्यो महिला साफको उपाधि

काठमाडौं । बङ्गलादेशले भारतलाई ‘पेनाल्टी सुटआउट’मा पराजित गर्दै दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१६ महिला च्याम्पियनशिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कप्लेक्समा आज भएको फाइनल खेलमा बङ्गलादेशले पेनाल्टी सुटआउटमा ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । खेलको निर्धारित समयसम्म दुवै टोलीबाट १–१ गोल बराबरीमा खेलेपछि खेल पेनाल्टी सुटआउट गएको हो । पेनाल्टीमा […]

भारतलाई हराउँदै वेष्टइन्डिजले जित्यो टी-२० श्रृंखला

काठमाडौं : वेष्ट इन्डिजले घरेलु मैदानमा भएको भारतविरुद्धको पाँच ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको छ। शनिबार राति घरेलु मैदानमा भएको निर्णायक खेलमा भारतमाथि ८ विकेटको जित निकाल्दै वेष्ट इन्डिजले शृंखला जितेको हो।  वेष्ट इन्डिजले भारतविरुद्धको शृंखला ६ वर्षपछि जितेको हो। यसअघि भएको एकदिवसीय शृंखला र टेष्ट भने भारतले जितेको थियो।  यसअघि वेष्ट इन्डिजले सुरुआती दुबै ट्वान्टी २० खेल जितेर २–० को अग्रता बनाएको थियो। तर, भारतले पुनरागमन गर्दै शृंखला २–२ को

अष्ट्रेलियाले अन्त्य गर्यो घरेलु मैदानमा भारतको लगातार सिरिज उपाधि यात्रा

एजेन्सी – अष्ट्रेलियाले घरेलु टोली भारतलाई तेस्रो ओडिआई खेलमा बुधबार २१ रनले हराउँदै सिरिज जितेको छ । अष्ट्रेलियाले तीन ओडिआई खेलको सिरिज २-१ ले जित्यो । पहिलो खेल ५ विकेटले हारेपनि त्यसपछि उत्कृष्ट पूनरागमनका साथ १० विकेट र २१ रनले जित्दै अष्ट्रेलियाले सिरिज जितेको थियो । योसँगै अष्ट्रेलियाले भारतको घरेलु मैदानमा २०१९ देखि अपराजित सिरिज […]

भारतलाई हराउँदै अष्ट्रेलियाले जित्यो सिरिज उपाधि

एजेन्सी – स्पिनर एडम जाम्पाको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले तेस्रो तथा अन्तिम ओडिआई खेलमा घरेलु टोली भारतलाई २१ रनले हराउँदै सिरिज जितेको छ । तीन खेलको ओडिआई सिरिज अष्ट्रेलियाले २-१ ले जितेको हो । पहिलो खेल गुमाएपनि त्यसपछि उत्कृष्ट पूनरागमनका साथ अष्ट्रेलियाले सिरिज उपाधि जितेको हो । जितको लागि २ सय ७० रनको प्रतिस्पर्धात्मक विजयी लक्ष्य […]

दक्षिण अफ्रिकालाई हराउँदै भारतलाई सिरिज

तेस्रो एकदिवसीय खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारतले तीन खेलको सिरिज २–१ ले जितेको छ । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय रनको लक्ष्य भारतले मात्र १९.१ ओभरमा पुरा गर्‍यो ।भारतले तीन विकेट गुमाएर १०३ रन बनाउँदै ७ विकेटले खेल जित्यो । भारतीय खेलाडी शुभमन गिलले ४९ रन बनाए भने भारतका लागि श्रेयस अय्यरले छक्का प्रहार गर्दै खेललाई जित दिलाए ।पहिलो झटका भारतीय टोलीलाई ४२ रनमा लाग्यो। कप्तान शिखर धनले १४ बल खेलेर मात्र ८ रन बनाएर आउट भए । ५८ रनको स्कोरमा विकेटकिपर क्विन्टन डी ककले इशान किश

साफ यू–१७ : नेपाललाई हराउँदै भारतले जित्यो उपाधि

काठमाडौं । श्रीलंकामा सम्पन्न साफ यू–१७ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ । कोलम्बोमा बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई ४–० गोल अन्तरले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोको रेस कोर्स ग्राउण्डमा भारतलाई जित दिलाउन बोबी सिंह, भान्लाल्पेका गुइटे, कोरोउ सिंह र अमनले एक एक गोल गरे । खेलको १८ औं मिनेटमा बोबीले […]

भारतसँगको एकदिवसीय क्रिकेट श्रृङ्खला दक्षिण अफ्रिकाले जित्यो

भारतसँगको एकदिवसीय क्रिकेट श्रृङ्खलाको सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले एक खेल अगावै जितेको छ । पर्लमा गएराति भएको दोस्रो एक दिवसीयमा भारतलाई ७ विकेटले हराउँदै दक्षिण अफ्रिकाले सिरिज २–० ले आफ्नो बनाएको हो । भारतले दिएको २ सय ८८ रनको लक्ष्य दक्षिण अफ्रिकाले ४८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा जानेमान मालनले सर्वाधिक ९१ रन तथा क्विन्टन डी ककले ७८ रनको अर्धशतकीय पारी खेले । भारतका जस्प्रित बुम्राह, युजभेन्द्र चाहाल र शार्दुल ठाकुरले एक/एक विकेट लिए । यसअघि पहिले ब्याटिङ ...

टोकियो ओलम्पिकः हक्कीमा नेदरल्यान्ड्सलाई स्वर्ण

एजेन्सी। नेदरल्यान्ड्सले महिला हक्कीमा अर्जेन्टिनालाई ३–१ ले हराउँदै स्वर्ण पदक जितेको छ। नेदरल्यान्ड्सका लागि भान मासाक्करले दुई र भान गेफिनले एक गोल गरे। अर्जेन्टिनाका लागि सान्त्वना गोल गोर्जेलाने अगष्टिनाले गरे। हक्कीमा कास्य पदक बेलायतले जित्यो। बेलायतले भारतलाई ४–३ ले हराएको हो।

भारतलाई हराउँदै न्युजिल्यान्डले जित्यो वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि

बुधबार साउथह्याम्टनमा भारतलाई ८ विकेटले हराउँदै न्यूजिल्याण्डले पहिलो संस्करणको विश्व टेष्ट च्याम्पियनसिपको उपाधि उचालेको हो।

भारतलाई हराउँदै इंग्लाण्डले जित्यो एक दिवसीय शृंखला

भारतविरुद्धको तीन एकदिवसीय क्रिकेट शृंखला इंग्लाण्डले जितेको छ।  इंग्लयाण्डको घरेलु हेडिङ्ली मैदानमा भएको खेलमा इंग्ल्याण्डले भारतलाई २–१ ले हराउँदै शृंखला हात पारेको हो। मंगलबार राति भएको तेस्रो तथा अन्तिम एक दिवसीयमा इंग्ल्याण्डले भारतलाई ८ विकेटले हराएको हो। भारतले प्रस्तुत गरेको २५७ रनको लक्ष्य इं...