दशक खेलाडीको अवार्ड क्रिकेटका पारस र फुटबलकी सावित्रालाई

एक दशक नेपाली खेलकुदमा उत्कृष्ट प्रर्दशन सहित खेलकुदमा छाएका पारस खड्का र सोही विधामा महिला तर्फ फुटबलकी शावित्रा भण्डारीले दशक अवार्डको उपाधि हात पार्न सफल भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजना गरेको १८ औं संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्र्तगत दशक उत्कृष्ट खेल प्रर्दशन गरेका खड्का र भण्डारीलाई […]