भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बिहीबार एमेच्योर गल्फर सुबास तामाङलाई पछि पार्दै भुवन च्याम्पियन बनेका हुन् । उपाधि जित्ने क्रममा भुवनले कुल ७ अन्डर २ सय ८१ स्कोर बनाए । दोस्रो भएका दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता सुबासले ६ अन्डर २ सय ८२ स्कोर बनाए । उपाधिसँगै भुवनले १ लाख ३० हजार नगद पुरस्कार प्राप्त गरे । एमेच्योर खेलाडी भएकोले सुबासले ट्रफी प्राप्त गरे । शुक्र बहादुर राईले २ अन्डर २ सय ८६ स्को...

सम्बन्धित सामग्री

सदभावले जिते सूर्य नेपाल सेन्ट्रल ओपन

एमेच्योर युवा गल्फर सदभाव आचार्यले बिहीबार सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा सदभावले प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ७ स्ट्रोकले हराएर करियरको दोस्रो उपाधि जितेका हुन् । सूर्य नेपाल गल्फ टुरमा यस सिजनको पहिलो प्रतियोगिता हो ।

एमेच्योर सद्भावलाई सेन्ट्रल ओपन गल्फ उपाधि

युवा एमेच्योर गल्फर सद्भाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जित्नुभएको छ ।

शुक्रले जिते सूर्य नेपाल सेन्ट्रल ओपन

नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । यो सूर्य नेपाल गल्फ टुर पाँचौं प्रतियोगिता हो ।

शुक्रलाई सूर्य नेपाल सेन्ट्रल ओपन उपाधि, सद्भावलाई करिअरको पहिलो ट्रफी

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले जितेका छन् । अन्तिम दिन शुक्रबार २–अन्डर ७० स्कोर गर्दै समग्रमा २३–अन्डर २ सय ६५ मा शुक्रले उपाधि जितेका हुन् । यो स्कोरमा उनले सुर्य नेपाल गल्फ टुरमा ७२–होलको स्कोरको रेकर्ड […]

शुक्रबहादुरले जिते  सूर्य नेपाल सेन्ट्रल ओपन

प्रतियोगिताको सुरुदेखि नै अग्रता लिएका शुक्रबहादुरले दोस्रो स्थानका रवि राईविरुद्ध एक स्ट्रोक दूरी राख्दै उपाधि हात पारे पहिलो दिनदेखि अग्रता लिँदै शुक्रबहादुर राईले शुक्रबार सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गत सूर्य...

शुक्र सेन्ट्रल ओपन च्याम्पियन

शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि जितेका छन् । शुक्र गोकर्ण गल्फ क्लबमा शुक्रबार एक ओभर ७३ स्कोर गर्दै ७२ होलको कोर्समा कुल १० अन्डर २ सय ७८ को कार्ड बनाएर च्याम्पियन बने ।

शुक्रले जिते सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

३० पुस, काठमाडौं । शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फको उपाधि शुक्रबार जितेका छन् । गोकर्ण गल्फ क्लबको पार-७२ मा शुक्रबार सम्पन्न सिजनको तेस्रो प्रतियोगितामा शुक्रले रवि खड्कालाई १ स्ट्रोकले पछि पार्दै उपाधि जितेका हुन् । यस सिजन शुक्रको यो दोस्रो उपाधि हो । यसअघि उनले धरानमा भएको सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका […]

भुवनले जिते सेन्ट्रल ओपन

नेपाल समाचारपत्र, काठमाडौं । भुवन नगरकोटीले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् ।गोकर्ण गल्फ क्लबमा अन्तिम दिन भुवनले २ ओभर ७४ स्कोर जोड्दै कूल ७ अन्डर २ सय ८१ स्कोर गरेका हुन् । उनले दोस्रो स्थानमा रहेका एमेच्योर खेलाडी सुवास तामाङमाथि केवल १ स्ट्रोकको अग्रता लिँदै उपाधि हात पारेका हुन् । […]

भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि

काठमाडौं । भुवन नगरकोटीले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुरको ओपनिङ इभेन्टमा उनले बिहीबार अन्तिम दिन कुल सात अन्डर २ सय ८१ मा रहँदै उपाधि जितेका हुन् । उनले एमेच्योर सुवास तामाङलाई पछाडि पार्दै उपाधि जिते । उपाधिका साथ १ लाख ३० हजार नगद पुरस्कार जिते । सुवास […] The post भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ उपाधि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

सूर्य नेपाल सेन्ट्रन ओपन गल्फको उपाधि शिवरामलाई :: Pahilopost.com

काठमाडौं : शिवराम श्रेष्ठले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। पार-७२ गोकर्ण क्लबमा बिहिबार सम्पन्न सूर्य नेपाल गल्फ टूर २०१७-१८ को दोस्रो प्रतियोगितामा शिवराम कूल २२ अन्डर २६६ स्कोर गर्दै च्याम्पियन बनेका हुन्। उनले सूर्य प्रसाद शर्मा र सन्जय लामालाई २० सटले पछि पारे। सूर्य र