नवौं खेलकुदमा आर्मी च्याम्पियन

विभागिय टोली त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ ।३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित उपाधि कब्जा गरी ह्याट्रिक पूरा गरेको हो । आर्मीले १ सय ७२ स्वर्ण सहित १ सय ९ रजत ८९ कास्य पदकसहित ३ सय ७० […]

सम्बन्धित सामग्री

प्रिन्स र रशिलालाई उपाधि

ललितपुर (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियनद्धय नेपाल पुलिस क्लबका प्रिन्स दाहाल र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । प्रिन्स पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेकी हुन् । यि दुवै गत कात्तिकमा गण्डकी प्रदेशको पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा पनि च्याम्पियन बनेका थिए […]

खेलकुदमा पर्याप्त बजेट नहुँदा पूर्वाधार बन्न सकेन

नेपाली खेलकुदको महाकुम्भ मेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भइसकेको छ । पहिलो पटक संघीय ढाँचामा सम्पन्न भएको प्रतियोगिता गण्डकीमा सम्पन्न हुँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब च्याम्पियन भएर पहिलो पटक बनाइएको रनिङ ट्रफीमा नाम लेखाउन सफल भयो । कोरोना महामारीका कारण तय भएको मितिमा हुन नसकेको प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङको नेतृत्वले […]

टिम च्याम्पियन बन्दै आर्मीले उचाल्यो राष्ट्रिय खेलकुदको ट्रफी

३ कात्तिक, पोखरा । विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब गण्डकी प्रदेशमा भएको नवौं बृहत खेलकुदको च्याम्पियन बनेको छ । २८ असोजमा औपचारिक उद्घाटन भएर एक सातासम्म गण्डकीको विभिन्न जिलल्मा सञ्चालन भएको राष्ट्रिय खेलकुदमा आर्मीले सर्वाधिक १७२ स्वर्ण सहित कूल ३७१ पदक जित्यो ।  आर्मीले १०९ रजत र ८९ कांस्य जित्यो । पहिलो पटक […]

नवौं खेलकुदमा आर्मी च्याम्पियन, प्रदेशमा गण्डकी अगाडि

विभागिय टोली त्रिभुवन आर्मी क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । आर्मी सर्वाधिक पदक जित्दै च्याम्पियन बनेको हो । उपाधिसँगै आर्मीले १० लाख रुपियाँ बराबरको रनिङ ट्रफी जितेको छ ।

च्याम्पियन बन्दै आर्मी

नवौं राष्ट्रिय खेलकुदमा सर्वाधिक स्वर्ण जित्दै त्रिभुवन आर्मी च्याम्पियन बन्ने भएको छ । बुधबारसम्म आर्मी १२५ स्वर्ण, ८० रजत, ६२ कांस्यसहित २ सय ६७ पदक ल्याएर पहिलो नम्बरमा छ । पदक तालिकामा विभागीय टिमले नै वर्चस्व कायम गरेका छन् ।

आइटिएफ तेक्वान्दोमा विभागीय टिम नेपाल आर्मी बन्यो च्याम्पियन

बागलुङ : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ भएको आइटिएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी च्याम्पियन बनेको छ। तेह्र स्वर्ण, आठ रजत र तीन कास्य पदकसहित राष्ट्रिय खेलकुदमा आर्मीले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो। यसअघि नेपालगञ्जमा भएको आठौँमा १६ र विराटनगरमा भएको सातौँ खेलकुदमा १७ स्वर्णसहित आर्मी च्याम्पियन बनेको थियो।…

नवौं राष्ट्रिय खेलकुद : विभागीय टिमकै दबदबा, आर्मीको अग्रता

१ कात्तिक, काठमाडौं । गण्डकीमा प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदको पाँचौं दिन अधिकांश खेलका स्पर्धाहरुमा पदकको छिनोफानो आउन थालेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उपलब्ध गराएको मंगलबार साँझसम्मको पदक तालिका अनुसार त्रिभुवन आर्मी क्लब ७४ स्वर्ण, ५१ रजत र ३५ कांस्यसहित पहिलो स्थानमा छ । यसअघि आठौं राष्ट्रय खेलकुदमा पनि आर्मी च्याम्पियन बनेको थियो […]