एमालेले उम्मेदवार नबनाएपछि करिश्माले लेखिन्- कोठाबाट बाहिर निस्केर सास फेर्नु राम्रो

‘विद्रोह नगर्ने स्वभाव रह्यो नगर्दा पनि भगवानले सबै दिए तर आज महसुस हुँदैछ बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो’ अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरको यो फेसबुक पोस्ट यस्तो समयमा आएको छ जतिबेला उनकै दल एमालेभित्र चुनावको टिकट वितरणमा असन्तुष्टि सिर्जना भएका खबर आइरहेका छन् । समय र सन्दर्भका हिसाबले करिश्माको उक्त पोस्ट […]

सम्बन्धित सामग्री

एमालेले उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने

नेकपा एमालेले उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने तयारी गर्ने भएको छ।

एमालेले झापामा टुंग्यायो उम्मेदवार, एउटा संघ र दुई प्रदेश राप्रपालाई

झापामा एमालेले उम्मेदवार टुंग्याएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेले उम्मेदवार टुंग्याएको हो । एमालेले झापाका ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ४ वटामा उम्मेदवारी दिनेछ ।...

यसरी छनोट गर्दै छ एमालेले समानुपातिक उम्मेदवार

एमालेले समानुपातिकतर्फको उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाएको छ । अध्यक्ष केपी ओलीनिवास बालकोटमा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फको उम्मेदवार छनोट प्रक्रियामा केन्द्रित रहेर छलफल गरेको हो ।  बैठकमा महासचिव शंकर पोखरेलले समानुपातिकतर्फ...

एमालेले पोखरामा फेर्‍यो मेयरको उम्मेदवार

काठमाडौं । पोखरा महानगरपालिकामा नेकपा एमालेले मेयरका उम्मेदवार परिवर्तन गरेको छ । गत शनिबार दिपक पौडेललाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले पौडेललाई हटाउँदै कृष्ण थापालाई मेयरको टिकट दिने निर्णय गरेको हो । उपमेयरमा भने मञ्जु गुरुङलाई नै उम्मेदवार बनाइने भएको छ । मेयरको उम्मेदवारका लागि प्रस्ताव गरिएका दिपक पौडेलले सुन पसलबाट सिक्री चोरी गरेको […]

ओखलढुंगामा एमालेले उम्मेदवार टुंग्यायो

ओखलढुंगामा नेकपा (एमाले)ले उम्मेदवार टुंगो लगाएका छन्। एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सिद्धिचरण नगरपालिकासहित आठ स्थानीय तह र ७५ वटै वडाका उम्मेदवारको नाम टुंग्याएको हो। सिद्धिचरण नगरपालिकाको मेयरमा इच्छाकुमारी गुरुङ...

एमालेले मनाङमा उम्मेदवार टुंग्यायाे

नेकपा (एमाले) ले मनाङमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवार टुंग्याएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले जिल्लामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार टुंग्याएको हो । एमालेले मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घलेलाई दोहोर्‍याउने भएकाे छ । उपाध्यक्षमा छिरिङ धावा गुरुङले टिकट पाएका छन् । चामे गाउँपालिकामा पनि लोकेन्द्र घले नै अध्यक्षमा दोहोरिने भएका छन् । उपाध्यक्षमा आशकुमारी गुरुङ, नासों गाउँपालिका अध्यक्षमा मनबहादुर गुरुङ र उपाध्यक्

एमालेले सिन्धुपाल्चाेकमा कस-कसलाई बनायो उम्मेदवार ?

नेकपा एमालेले सिन्धुपाल्चाेक जिल्लाका पालिकाहरूमा उम्मेदवारहरूको टुंगो लगाएको छ। एमालेले बाह्रबिसे नगरपालिकामा मेयरमा निमफुन्जाे शेर्पालाई उम्मेदवार बनाउने भएको छ भने उपमेयरमा कल्याणी घिसिङलाई उम्मेदवार बनाउने भएको छ। यस्तै, चौतारा साँगाचोकग्ढी नगरपालिकामा मेयरमा ईन्द्रप्रसाद नेपाल र उपमेयरमा बालकुमारी सापकाेटालाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ। यस्तै, मेलम्ची नगरपालिकाकाे मेयरमा बालकृष्ण देउजा र उपमेयरमा उमा प्रधानलाई उम्मेदवार बनाएकाे […]

एमालेले धनगढीमा चन्दलाई मेयरको उम्मेदवार बनाउने

१० वैशाख, धनगढी । नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्दलाई उम्मेदवार बनाउने भएको छ । केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्व उपाध्यक्षसमेत रहेका चन्दलाई धनगढीको मेयरको उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ । ‘धनगढीको मेयरमा कमरेड रणबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ,’ एमालेका एक नेताले अनलाइनखबरसँग भने, ‘उपमेयर कसलाई […]

गुल्मीका दुई नगरपालिकामा एमालेले टुंग्यो उम्मेदवार

गुल्मीका दुई नगरपालिकामध्ये एमालेले दुई वटामै मेयर पदको उम्मेदवार  टुङ्गिएको छ । एमालेले मुसिकोट नगरपालिकामा यसअघि नै  जीवन खरेललाई मेयरको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको थियो ।यस्तै रेसुङ्गा नगरपालिकामा मंगलबार मेयरको उम्मेदवारमा राजेन्द्र पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको छ । एमालेले दुई वटै नगरपालिकामा उम्मेदवार टुंगो लगाउँदा नेपाली काँग्रेसले भने एक नगरपालिकामा मात्रै उम्मेदवार टुंगो लगाएको छ ।काँग्रेसले मुसिकोट नगरपालिकामा हरिनारायण सापकोटालाई मेयरको उम्मेदवार बनाउने निर्णय गर

एमालेले थाल्यो उम्मेदवार छनोट प्रक्रिया

एमालेले स्थानीय निर्वाचनका लागि सात सय ५३ वटै स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ । चैत मसान्तभित्र वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवार सिफारिस गरिसक्न एमालेले अन्तरपार्टी निर्देशन...