एमालेले समानुपातिकतर्फको उम्मेदवार छनोट प्रक्रिया अगाडि बढाएको छ । अध्यक्ष केपी ओलीनिवास बालकोटमा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले समानुपातिकतर्फको उम्मेदवार छनोट प्रक्रियामा केन्द्रित रहेर छलफल गरेको हो ।
बैठकमा महासचिव शंकर पोखरेलले समानुपातिकतर्फ...