एमालेले उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने

नेकपा एमालेले उपराष्ट्रपतिमा महिला उम्मेदवार उठाउने तयारी गर्ने भएको छ।

सम्बन्धित सामग्री

उपत्यकाका ४ सिटमा माओवादीका महिला उम्मेदवार

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौं उपत्यकामा पाएका ५ क्षेत्रमध्ये ४ क्षेत्रमा महिला उम्मेदवार उठाउने भएको छ । माओवादीले सत्ता गठबन्धनबाट प्रतिनिधिसभाका काठमाडौं–२, ७ र ९, ललितपुर–३ र भक्तपुर–१ क्षेत्र पाएको थियो । ललितपुर–३ मा पम्फा भुसालले टिकट पाएकी छिन् । माओवादी केन्द्रकी उपमहासचिव समेत रहकी भुसाल यसअघि पनि उक्त क्षेत्रबाट निर्वाचित सांसद हुन् । […]

अबको निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार उठाइयोस् – सांसद भुषाल

उनले समानुपातिक समावेशी प्रतिनिधित्वका लागि ५० प्रतिशत स्थान सुनिश्चित गर्न अबको निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न माग गरिन् ।

अबको निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार उठाइयोस् – सांसद भुषाल

उनले समानुपातिक समावेशी प्रतिनिधित्वका लागि ५० प्रतिशत स्थान सुनिश्चित गर्न अबको निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न माग गरिन् ।

प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न पुष्पा भुसालको माग

नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले आउँदो संसदीय र प्रदेशसभा सदस्य चुनावमा ३३ प्रतिशत महिला उम्मेदवार उठाउने व्यवस्था गर्न माग गरेकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद गौतमले आगामी चुनावमा समावेशी ढंगले महिला उम्मेदवार नउठाउने हो कि भन्ने प्रश्न उठेको बताइन् । उनले भनिन्– ‘हामी समावेशी लोकतन्त्रको कुरा गर्छौ, निर्वाचनमा ३३ प्रतिशत महिला उठाउने भनेर प्रतिबद्धता गरेर जाँदा समानुपातिक निर्वाचन प्रणालीमा पुरुषले कम अवसर पाएको छ, त्यसो हुनुपनि भएन । सभ

झापाका तीन पालिकाको प्रमुखमा एमालेका महिला उम्मेदवार

झापा – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापाका १५ वटा पालिकामध्ये ३ वटा पालिकामा प्रमुख पदमा महिला उम्मेदवार उठाउने निर्णय गरेको छ। एमाले प्रदेश कमिटीले तीन वटा पालिकामा महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो। बिर्तामोड नगरपालिकाको मेयरमा पवित्रा महतारा प्रसाई दमक नगरपालिकामा गीता अधिकारी र बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा मीरा भुर्तेललाई उम्मेदवार बनाउने एमाले […]

बास्कोटा र तुलाधरको प्रतिज्ञापत्र सार्वजनिक – देशसञ्चार

काठमाडौँ – रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर पदमा महिला उम्मेदवार उठाउने भएको छ। ललितपुरमा शनिबार