तस्वीर : कुलेश्वरमा खाद्यान्न सामग्री भण्डारण गर्दै मजदूरहरु

काठमाडौं कुलेश्वरस्थित एक किराना पसलमा आइतवार खाद्यान्न सामान भण्डारण गर्दै मजदूरहरु । सरकारले आगामी तीन महीनासम्मलाई पुग्ने खाद्यान्न सामान मौजुदा रहेको बताएता पनि समयमा बजार अनुगमन नहुँदा भटमास तथा तोरिको तेल, दाल लगायत अन्य सामानको मूल्य आकासिएको छ । तस्वीर : प्रकाश केसी /आथिक अभियान    

सम्बन्धित सामग्री

भूकम्पले जाजरकोटमा नौ करोड रुपैयाँको खाद्यान्न नष्ट

जाजरकोट : जिल्लाको रामिडाँडा केन्द्रविन्दु बनाएको गएको भूकम्पबाटनौ करोड रुपैयाँभन्दा बढी मूल्यको खाद्यान्न नष्ट भएको छ।कृषि विकास कार्यालय जाजरकोटका अनुसार ३४ हजार ५०१ घरमा भण्डारण गरिएको नौ करोड २६ लाख ५८ हजार ९०० रुपैयाँ बराबरको खाद्यान्न पुरिएर नष्ट भएको जनाएको छ । गत कात्तिक १७ गते रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट नौ हजार ७९४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । ६.४ म्याग्निच्युटको भूकम्पले भत्किएका ३४ हजार ५०१ घरमा भण्डारण गरिएको धान, मकै, गहुँ, र कोदोजस्ता अन्न तथा खाद्

खाद्यान्न भण्डारण गृहको सुनसरीमा व्यावसायिक शुभारम्भ

नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेड मातहत सुनसरी जिल्ला गढी गाउँपालिका–२ औरावनीमा खाद्यान्न भण्डारण गृहको आइतबारबाट व्यावसायिक शुभारम्भ भएको छ । यस्तै पर्सा र कपिलवस्तु जिल्लामा निर्माण भईरहेको भण्डारण गृहहरू पनि छिट्टै सञ्चालनमा आउने क्रममा छ ।कम्पनी संस्थापन गर्नका उद्देश्यहरूमध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा […]

सुनसरीमा १५ हजार टनको भण्डारण गृह सञ्चालन हुँदै

कम्पनीले पर्सा र कपिलवस्तुका भण्डारण गृह निर्माणको अन्तिम चरणमा रहेकोे र छिट्टै सञ्चालनमा हुने क्रममा रहेको जनाएको छ। कम्पनीका अनुसार यी खाद्यान्न भण्डारण गृहमा कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा दिइनेछ। अहिलेसम्म भण्डारण गृह नहुँदा...

सुनसरीमा खाद्यान्न भण्डारण गृह सञ्चालन

सुनसरी (अस) । सुनसरीमा खाद्यान्न भण्डारण गृह सञ्चालनमा आएको छ । नेपाल वेयर हाउजिङ कम्पनीले सुनसरीको गढी गाउँपालिका वडा नं २ औरावनीमा खाद्यान्न भण्डारण गृह सञ्चालनमा ल्याएको हो । कुल १५ हजार मेट्रिक टन भण्डारण क्षमता रहेको गृहको शुभारम्भ आइतवारदेखि गरिएको हो । उक्त गृहमा अहिले गहुँ, मकै र भटमास भण्डारण गरिने भए पनि विस्तारै अन्य खाद्यान्न पनि भण्डारण गरिने कम्पनीले जानकारी दिएको छ । भण्डारण गृह निर्माणको मुख्य उद्देश्य नै किसानले उत्पादन गरेका खाद्यान्नलाई भण्डारणको सुविधा उपलब्ध गराउनु रहेको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगिक महŒवका  शहरहरूमा पनि पनि खाद्यान्न भण्डारण गृह निर्माण भइरहेका छन् । उक्त तीनओटै जिल्लामा समेत भण्डारण गृह निर्माणका लागि १ अर्ब ३९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । निर्माणकर्ता कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, प्रोबायोटेक इन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमबि बैंक, टिम भेन्चर्स, टीएनआई इन्भेस्टको लगानी रहेको छ । पछिल्लो समय नेपाल इन्फ्राष्ट्रक्चर बैंक, मुक्तिनाथ कृषि कम्पनी,  हिमालयन क्यापिटल, आईएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्टले पनि कम्पनीमा लगानी गरेका छन् । कम्पनीले पर्सा र कपिलवस्तुमा निर्माण भइरहेका  भण्डारण गृहहरू पनि चाँडै सञ्चालनमा ल्याइने जानकारी दिएको छ ।

सुनसरीमा खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ

नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेड मातहत सुनसरी जिल्ला गढी गाउँपालिका वडा नं २ औरावनीमा खाद्यान्न भण्डारण गृहको आइतबारबाट व्यवसायिक शुभारम्भ भएको छ । यस्तै पर्सा र कपिलवस्तु जिल्लामा निर्माण भईरहेको भण्डारण गृहहरुपनि छिट्टै सञ्चालनमा आउने क्रममा रहेको छ ।कम्पनी संस्थापन गर्नका उद्देश्यहरुमध्येको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ। कृषकको आवश्यकता वमोजिमको सुरक्षित तथा वैज्ञानिक तबरको भण्

नेपाल वेयरहाउजिङद्वारा सुनसरीमा खाद्यान्न भण्डारण गृहको व्यवसायिक सुरुवात

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सुनसरीको गढी गाउँपालिका-२ औरावनीमा आइतबारदेखि खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ गरेको छ । औरावनीमा कम्पनीले निर्माण गरेको भण्डारण गृहको कुल क्षमता १५ हजार मेट्रिक टन रहेको छ । यस भण्डारण गृहमा तत्कालका लागि गहूँ, मकै र भटमास भण्डारण गरिने छ । कम्पनी ऐन, २०६३ बमोजिम २०७५ सालमा संस्थापित कम्पनीले […]

सुनसरी गढीमा खाद्यान्न भण्डारण गृह सञ्चालनमा

अन्नबाली उत्पादनको उर्वरभूमि मानिएको पूर्वको झापा, मोरङ र सुनसरीका किसानलाई सहजता प्रदान गर्ने उद्देश्यले सुनसरी गढीमा आइतबारदेखि खाद्यान्न भण्डारण गृह सञ्चालनमा आएको छ। गढी गाउँपालिका वडा नं. २ मा कुल १५ हजार मेट्रिक टन क्षमताको भण्डारण गृह सञ्चालनमा आएक...

खाद्यान्न भण्डारण गर्न खाद्य बैंक

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले खाद्यान्न भण्डारणका लागि प्रदेशमा खाद्य बैंक बनाउने गरी खाद्य अधिकार ऐन ल्याइने बताएकी छन् ।खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ को प्रभावकारी कार्यान्वयन विषयमा सरोकारवालाबीच छलफल गर्न आयोजित कार्यक्रममा मन्त्री जोशीले सुदूरपश्चिम प्रदेश सरकारले सो सम्बन्धी छुट्टै ऐन ल्याउने बताइन् । ‘प्रदेश सरकारले आफ्नै खाद्य अधिकार […]

गोनाही नगरपालिकाले भण्डारण गरेको खाद्यान्न कुहियो

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाले भण्डारण गरेको खाद्यान्न सामग्री कुहिएको भन्दै खाल्डो खनेर पुरेपछि विवाद भएको छ । लकडाउनको समयमा नगरपालिका भित्र रहेका गरिव, असहाय समुदायका बासिन्दालाई राहत दिन खरिद गरेको खाध्यान्न सामग्री गोदाममानै थन्काएपछि कुहिएको हो । गत आर्थिक वर्ष नगरपालिकाले खरिद गरेको र प्रदेश सरकारबाट प्राप्त खाध्यान्न सामग्री मध्ये केही खाध्यान्न कुहिएपछि […]

खाद्य बैंकमार्फत खाद्यान्न उत्पादन, भण्डारण र बजारीकरण गर्छौं

‘पोसिलो आहारका लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय खाद्य बैंक लिमिटेड स्थापना भएको छ । २ अर्ब रकम पुँजी संकलन गरी उत्पादन र व्यापारमूलक कार्य गर्ने लक्ष्यसहित बैंकको स्थापना भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि बर्सेनि ठूलो रकमको चामल आयात हुने गरेको छ । बैंकआफैंले खाद्यान्न, गेडागुडी, हरियो […]