काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सुनसरीको गढी गाउँपालिका-२ औरावनीमा आइतबारदेखि खाद्यान्न भण्डारण गृहको व्यवसायिक शुभारम्भ गरेको छ । औरावनीमा कम्पनीले निर्माण गरेको भण्डारण गृहको कुल क्षमता १५ हजार मेट्रिक टन रहेको छ । यस भण्डारण गृहमा तत्कालका लागि गहूँ, मकै र भटमास भण्डारण गरिने छ । कम्पनी ऐन, २०६३ बमोजिम २०७५ सालमा संस्थापित कम्पनीले […]