बाध्यतावश आफ्नो जन्मभूमि र थातथलो छोडेर अर्कैको देशमा अनागरिक भएर बस्न कसलाई मन हुन्छ र ! तर सुन्दर भविष्यको आशामा आफ्नो थातथलो छोड्न विवश छन् मान्छेहरू । युद्ध, अत्याचार, भोकमरी र महामारी लगायतका अनेकन आन्तरिक र बाह्य कारणले मान्छे नचाहँदै नचाहँदै आफ्नो देश छोड्न विवश हुन्छ । त्यसरी देश छाड्नेहरूसँग पनि त स्वाभिमान हुन्छ । […]
काठमाडौँ– मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले बताएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा उनीहरूको जोड थियो । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील […]
काठमाडौं । मालिका केशरीको उपन्यास ‘दुङाल’ले साहित्यको माध्यमबाट तिब्बती शरणार्थीको समस्या उजागर गर्न सफल रहेको संस्कृतिविद्, अधिकारकर्मी र साहित्य समीक्षकहरूले औँल्याएका छन् । राजधानीमा आज साङ्ग्रिला बुक्सद्वारा आयोजित अन्तरसंवादका वक्ताहरूले शरणार्थी समस्यालाई राजनीतिकभन्दा पनि मानवअधिकारको दृष्टिले हेरिनुपर्नेमा जोड दिए । कार्यक्रममा इतिहासकार एवं संस्कृतिविद् रमेश ढुङ्गेलले मालिका केशरीको उपन्यास ‘दुङाल’ले सुस्ताएको राजनीतिक, सांस्कृतिक र संवेदनशील […]
The post तिब्बती शरणार्थी भन्छन्– ‘दुङाल’ मेरै कथा हो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
-पूणर्प्रसाद मिश्र काठमाडौँ, २ असोज () ः शरणार्थी जीवनका पीर, दुःख, पीडा कस्ता हुन्छन् भन्ने विषय ‘दुङाल’ उपन्यासका माध्यमबाट साहित्यकार प्रकाशकुमार श्रेष्ठ ‘मालिका केशरी’ ले पाठकसमक्ष प्रस्तुत गर्नुभएको छ । प्रेमका विषयलाई उपन्यासमार्फत् पस्कन उपन्यासकार ‘मालिका केशरी’ को यो तेस्रो उपन्यास हो । तिब्बती भाषाको शब्द ‘दुङाल’ को अर्थ दुःख, पीडा, पीर, आर्तनाद भन्ने हुन्छ […]
न्युज अफ नेपाल, काठमाडौं । साहित्यकार मालिका केशरीको बौद्ध दर्शनमा आधारित आख्यान ‘दुङाल’को आज राजधानीमा सार्वजनिकीकरण भएको छ । उपन्यासको इतिहासकार एवं हिमाली अध्ययनका ज्ञाता डा. रमेश ढुंगेल, मानवअधिकारवादी सुदीप पाठक, पूर्वसचिव एवं साहित्यकार डा. सुधा शर्मा र आख्यानकार मालिका केशरीले संयुक्त रुपमा विमोचन गरे । कार्यक्रममा मानवअधिकारवादी पाठकले उपन्यासले शरणार्थीको मानवअधिकार, न्याय र आत्मसम्मानका […]
प्रकाशकुमार श्रेष्ठ अर्थात् मालिका केशरीको तेस्रो उपन्यास ‘दुङाल’ सार्वजनिक भएको छ ।
तिब्बती शरणार्थीका पीडालाई विषयवस्तु बनाएर लेखिएको उपन्यास शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा इतिहास एवं संस्कृतिका अन्वेषक डा रमेश ढुङ्गेल, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुदीप पाठक, पूर्वस्वास्थ्य सचिव डा सुधा शर्मा र लेखकले सार्वजनिक गरेका हुन् ।
पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अन्वेषक ढुङ्गेलले राष्ट्रविहीन हुनुपर्दाका अप्ठ्यारा पुस्तकमा समेटिएको बताए। संस्कृति र सामाजिक अवस्थाका कारण प्रेमी–प्रमिका...
तिब्बतीयन शरणार्थीका पीडालाई विषयवस्तु बनाएर लेखिएको उपन्यास शनिबार आयोजित कार्यक्रममा इतिहास एवं संस्कृतिका अन्वेषक डा रमेश ढुङ्गेल, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुदीप पाठक, पूर्वस्वास्थ्य सचिव डा सुधा शर्मा र लेखकले सार्वजनिक गरेका छन्।
दुङाल तिब्बती भाषाबाट भित्र्याइएको शब्द भएकाले नेपाली शब्दकोशमा यो शब्द पाइँदैन । तिब्बती भाषामा दुङालको अर्थ हुन्छ– दुःख, पीडा । यो पुस्तकमा तिनै तिब्बतीहरुको व्यथा छ, जो दशकौंदेखि नेपाली भूमिमा शरणार्थीका रूपमा बसोबास गरिरहेका छन् । उनीहरुकै दुःखको भाषा यस पुस्तकले बोलेकाले पुस्तकको नाम दुङाल जुराइएको होे ।यो उपन्यासमा समग्रमा तिब्बती शरणार्थीको भोगाइ छ । मानवीय संवेदना छ । पलायनको पीडा, अनिश्चित भविष्यका बीच मौलाउन खोजेको प्रेमका कथाहरु छन् । उनीहरूको आगमनपछि नेपाल मात्र नभएर विश्वमा फै
मालिका केशरीद्वारा लिखित तेस्रो उपन्यास दुङाल विमोचनको प्रतीक्षामा छ । केशरीका दुई उपन्यास पुनरुत्थान र सुवर्णलताले यसअघि नै बजारमा आएर लाखौं पाठकको मन जितिसकेका छन् । नारी पात्रमा डुब्नसक्ने र बुद्ध दर्शनलाई लेखनीमा समेट्ने केशरी उपन्यासबारे जानकारी दिनुहुन्छ, ‘दुङाल शब्द नेपाली होइन, तिब्बती हो । उपन्यासको पृष्ठभूमि तिब्बती समाज भएकाले त्यहींको भाषाबाट पुस्तकको नामकरण गर्दा […]