आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरिएको छ । आभाष पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा केशरीको तिब्बती शरणार्थीको दर्दनाक अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’का लागि यो पुरस्कार दिइएको हो ।रु दुई लाख नगद र सम्मान पत्रसहितको यो पुरस्कार आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखेरलले केशरीका भाइ प्रवीणचन्द्र श्रेष्ठलाई दिएका हुन् । लेखक पारिवारिक भेटघाट
काठमाडाैं । आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ का लागि उक्त पुरस्कार प्रदान गरिएको कोषका संयोजक उत्तम बस्नेतद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ। रु दुई लाख नगद, सम्मानपत्रसहितको सो पुरस्कार आगामी पुस […]
The post उपन्यासकार केशरीको ‘दुङाल’लाई दुई लाख पुरस्कार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
-पूणर्प्रसाद मिश्र काठमाडौँ, २ असोज () ः शरणार्थी जीवनका पीर, दुःख, पीडा कस्ता हुन्छन् भन्ने विषय ‘दुङाल’ उपन्यासका माध्यमबाट साहित्यकार प्रकाशकुमार श्रेष्ठ ‘मालिका केशरी’ ले पाठकसमक्ष प्रस्तुत गर्नुभएको छ । प्रेमका विषयलाई उपन्यासमार्फत् पस्कन उपन्यासकार ‘मालिका केशरी’ को यो तेस्रो उपन्यास हो । तिब्बती भाषाको शब्द ‘दुङाल’ को अर्थ दुःख, पीडा, पीर, आर्तनाद भन्ने हुन्छ […]