मालिका केशरीद्वारा लिखित तेस्रो उपन्यास दुङाल विमोचनको प्रतीक्षामा छ । केशरीका दुई उपन्यास पुनरुत्थान र सुवर्णलताले यसअघि नै बजारमा आएर लाखौं पाठकको मन जितिसकेका छन् । नारी पात्रमा डुब्नसक्ने र बुद्ध दर्शनलाई लेखनीमा समेट्ने केशरी उपन्यासबारे जानकारी दिनुहुन्छ, ‘दुङाल शब्द नेपाली होइन, तिब्बती हो । उपन्यासको पृष्ठभूमि तिब्बती समाज भएकाले त्यहींको भाषाबाट पुस्तकको नामकरण गर्दा […]