यस्ता छन् कांग्रेस काठमाडौंका उम्मेदवार (सूचीसहित)

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । क्षेत्र नम्बर ७ मा भने उम्मेदवार टुंगो लाग्न बाँकी छ । प्रतिनिधिसभा तर्फ क्षेत्रनम्बर १ मा प्रकाशमान सिंह, २ मा दिपक कुइँकेल, ३ अम्बिका बस्नेत, ४ मा गगनकुमार थापा, ५ डा. प्रकाशशरण महत उम्मेदवार छन् । यसैगरी …

सम्बन्धित सामग्री

समानुपातिक उम्मेदवार छनोट गर्न कांग्रेसले बनायो यस्ता मापदण्ड

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय संसदीय समितिको बैठकले पार्टीबाट आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न चारबुँदे मापदण्ड तयार पारेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बुधबार बसेको कांग्रेसको बैठकले चारबुँदे मापदण्डसम्बन्धी निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए। बैठक कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा बसेको थियो। यस्तो छ कांग्रेसले तयार पारे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं :  सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार मनोनयनको औपचारिक पत्र पठाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ।शनिवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो।त्यस्तै बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनमा पहिलो हुने निर्वाचित

उपत्यकाका उम्मेदवारका घोषणापत्रमा फोहोर व्यवस्थापनका मुद्दा

काठमाडौंका उम्मेदवारका यस्ता छन् प्रतिबद्धता कांग्रेस काठमाडौं र ललितपुर महानगरपालिकामा क्रियाशील मुख्य दलका घोषणापत्रमा फोहोरमैला व्यवस्थापनलाई खासै प्राथमिकतामा राखेको देखिँदैन । काठमाडौं महानगरमा पाँचदलीय गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसकी सिर्जना सिंह छिन् । उनले आफ्नो...

राष्ट्रियसभामा उपस्थिति बढाउँदै कांग्रेस, यस्ता छन् उम्मेदवार

नेकपा विभाजन र पाँचदलीय गठबन्धनका कारण कांग्रेस यतिबेला सरकारको नेतृत्वमा छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल हुँदैछ । जसबाट राष्ट्रियसभामा कांग्रेसले ६ सीट थप्दैछ ।

यी हुन् २४ सय भाेट गन्दा पाँच सय नकटाउने कांग्रेस उम्मेदवार (सूचीसहित)

३२ जना यस्ता उम्मेदवार पनि छन् जसले आधाभन्दा धेरै भाेट गनिसक्दा पाँच सय मत पनि कटाउन सकेका छैनन् । ती मध्ये पाँच जनाले त सय मत पनि कटाउन सकेका छैनन् ।

महामन्त्रीका उम्मेदवार विश्वप्रकाशले देखेको 'कांग्रेसमा ९ घरेलु चुनौती'

काठमाडौं : कांग्रेसको १४ औं महाधिवेशन २४ गतेबाट काठमाडौंमा चलिरहेको छ। २७ गतेसम्म चल्ने महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमिति घोषणा गर्नेछ। यसैबीच प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री उम्मेदवार बनेका कांग्रेस प्रवक्ता कांग्रेसभित्र ९ घरेलु चुनौती औंल्याएका छन्। आफूभित्रको चुनौती पहिचान अनिवार्य रूपले गरेर त्यसको निदान पहिल्याउन जरुरी रहेको शर्माले अवधारणा पत्र मात्र उल्लेख गरेका छन्।शर्माले कांग्रेसभित्रको कमजोरी, जटिलता र कांग्रेसको घरेलु ९ चुनौती सार्वजनिक गरेका हुन्।यस्ता छन् कांग्रेसमा ९ घर

यस्ता छन् रूपन्देहीबाट सिफारिस उम्मेदवार

रूपन्देहीमा प्रमुख दलले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका छन् । पाँच निर्वाचन क्षेत्र रहेको जिल्लामा नेपाली कांग्रेस, एमाले, राप्रपा, नयाँ शक्तिलगायतका दलले प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस गरेका छन्।

रुकुमबाट प्रमुख ३ दलले छाने यस्ता उम्मेदवार - Naya Patrika

आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभाका लागि प्रमुख दलहरुले उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाएका छन् । केही साना दलले पनि उम्मेदवार सिफारिस गरेका छन् । प्रमुख दलहरु कांग्रेस, एमाले, नेकपा...पूरा पढ्नुहोस् »

यस्ता छन् वीरगञ्जका मेयर उम्मेदवार

प्रदेश नम्बर २को वीरगञ्ज महानगरपालिकामा ठूला दलका मेयर उपमेयरले आफ्नो उम्मेदवार दर्ता गराइसकेका छन्। वीरगञ्जमा कांग्रेस, एमाले, माओवादी, राजपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम र नेकपा संयुक्तका मेयर उपमेयरको उम्मेदवारी दर्ता भैसकेको छ। हेरौँ कस्ता छन् वीरगञ्जमा ठूला दलका मेयर उम्मेदवार: कांग्रेस: अजय द्वीवेदी वीरगञ्ज महानगरपालिकामा कांग्रेसले मेयरको टिकट दिएका ५५ वर्षीय द्विवेद्वी विद्यार्थीकालदेखि…