उपत्यकाका उम्मेदवारका घोषणापत्रमा फोहोर व्यवस्थापनका मुद्दा

काठमाडौंका उम्मेदवारका यस्ता छन् प्रतिबद्धता कांग्रेस काठमाडौं र ललितपुर महानगरपालिकामा क्रियाशील मुख्य दलका घोषणापत्रमा फोहोरमैला व्यवस्थापनलाई खासै प्राथमिकतामा राखेको देखिँदैन । काठमाडौं महानगरमा पाँचदलीय गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसकी सिर्जना सिंह छिन् । उनले आफ्नो...

सम्बन्धित सामग्री

अस्पतालजन्य संक्रमित फोहोर व्यवस्थापनका लागि समिति गठन

विराटनगर महानगरपालिकाले अस्पतालबाट निस्कने संक्रमित फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गरेको छ।...

वीरगञ्जमा फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको छ। द एसिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाइल एप्लिकेशन प्रयोगमा ल्याउन लागेको हो। महानगर र क्लिन अप नेपालबीच सम्झौता भएसँगै केही दिनमै यो एप्लिकेशन प्रयोगमा आउने मेयर राजेशमान सिंहले जानकारी दिए। क्लिन अप नेपालले निर्माण गरेको ‘सफा […]

फोहोर व्यवस्थापनका लागि नबिल बैंक र डोकोबीच सम्झौता

नबिल बैंक र डोको रिसाइक्लर्स बीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरहरुको ब्यवस्थापन गर्नका लागि सम्झौता भएको छ । यस सम्झौता बमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्राई पुनः प्रयोग गर्ने, कुहिने नकुहिने फोहोर छुट्याउने र अन्य विभिन्न खालका फोहोरको दिगो व्यवस्थापनका लागि सहकार्य गरिनेछ ।उक्त  सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना तथा डोको रिसाइक्लर्सका संस्थापक रुनित सरियाले हस्ताक्षर गरेका थिए ।सम्झौताको पहिलो चरणमा डोकोले बैंकम

फोहोर व्यवस्थापनका नाममा मासिक १५ करोड असुली

काठमाडौं, असोज ३० । काठमाडौं महानगरपालिकाका कर्मचारीसँग मौखिक सहमति गरेका भरमा निजी क्षेत्रले उपत्यकावासीबाट फोहोर संकलनका नाममा रकम असुलिरहेको पाइएको छ। फोहोर व्यवस्थापनका नाममा उपत्यका र बनेपा नगरपालिकाका करिब २ लाख घरपरिवारबाट मासिक १२ देखि १५ करोड रुपैयाँ उठ्ने गरेको छ। तर त्यो रुपैयाँ उठाउने प्रक्रिया र व्यवस्थापनका विषयमा न त कुनै कानुनी प्रक्रिया छ […]

फोहोर व्यवस्थापनका नाममा मासिक १५ करोड असुली

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीसँग मौखिक सहमति गरेका भरमा निजी क्षेत्रले उपत्यकावासीबाट फोहोर संकलनका नाममा रकम असुलिरहेको पाइएको छ । फोहोर व्यवस्थापनका नाममा उपत्यका र बनेपा नगरपालिकाका करिब २ लाख घरपरिवारबाट मासिक १२ देखि १५ करोड रुपैयाँ उठ्ने गरेको छ । तर त्यो रुपैयाँ उठाउने प्रक्रिया र व्यवस्थापनका विषयमा न त कुनै कानुनी प्रक्रिया छ […]

फोहोर व्यवस्थापनका लागि दबाब दिन बालुवाटारमा धर्ना (तस्वीर)

साउन ३१, काठमाडौं । स्वतन्त्र उम्मेदवारी अभियानका अभियान्ताहरुले काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारलाई दबाब दिन प्रधानमन्त्री निवास वालुवाटार पुगेर विरोध गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउने र प्रधानमन्त्री निवास बाहिर धर्ना दिन उनीहरु वालुवाटार पुगेका थिए । काठमाण्डौको फोहोर बन्चरेडाँडामा बिसर्जन गराउन खोज्दा काठमाण्डौ महानगरपालिकालाई अवरोध गरिएकोमा उनीहरुले आपत्ति जनाएका छन् […]

एक सातादेखि कोहलपुरमा थुप्रियो फोहोर

कमजोर फोहोर व्यवस्थापनका कारण दिन प्रतिदिन कोहलपुर कूरुप र दुर्गन्धित हुँदै आएको छ। कोहलपुर नगरपालिका र फोहोर संकलनका लागि जिम्मा पाएको जटायु रिसाइकलर्सका आआफ्नै अडानका कारण एक सातादेखि फोहोर उठ्न नसक्दा कोहलपुर कूरुप र दुर्गन्धित हुँदै आएको हो।...

फोहोर व्यवस्थापनका लागि कौसी खेती किन?

सहरी क्षेत्रमा कुहिने फोहोर व्यवस्थापनको एउटा राम्रो उपाय कौसी खेती हो। तरकारी तथा फलफूलमा हुने परनिर्भरता कम गर्न, आर्थिक, मानव स्वास्थ्य तथा वातावरणीय दृष्टिकोणबाट हेर्दा कौसी खेतीलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ। तर त्यसको लागि स्थानीय निकायको भूमिका अहम रहन्छ।