यस्ता छन् वीरगञ्जका मेयर उम्मेदवार

प्रदेश नम्बर २को वीरगञ्ज महानगरपालिकामा ठूला दलका मेयर उपमेयरले आफ्नो उम्मेदवार दर्ता गराइसकेका छन्। वीरगञ्जमा कांग्रेस, एमाले, माओवादी, राजपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरम र नेकपा संयुक्तका मेयर उपमेयरको उम्मेदवारी दर्ता भैसकेको छ। हेरौँ कस्ता छन् वीरगञ्जमा ठूला दलका मेयर उम्मेदवार: कांग्रेस: अजय द्वीवेदी वीरगञ्ज महानगरपालिकामा कांग्रेसले मेयरको टिकट दिएका ५५ वर्षीय द्विवेद्वी विद्यार्थीकालदेखि…

सम्बन्धित सामग्री

उपत्यकाका उम्मेदवारका घोषणापत्रमा फोहोर व्यवस्थापनका मुद्दा

काठमाडौंका उम्मेदवारका यस्ता छन् प्रतिबद्धता कांग्रेस काठमाडौं र ललितपुर महानगरपालिकामा क्रियाशील मुख्य दलका घोषणापत्रमा फोहोरमैला व्यवस्थापनलाई खासै प्राथमिकतामा राखेको देखिँदैन । काठमाडौं महानगरमा पाँचदलीय गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसकी सिर्जना सिंह छिन् । उनले आफ्नो...

ढोरपाटन नगरपालिका : गठबन्धनबाट मयेर उम्मेदवार अर्यालका यस्ता छन् योजना

ढोरपाटन नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवारले किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने घोषणा गरेका छन्। गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का प्रदेश सदस्य चन्द्र अर्यालले आफू मेयर भएमा...

एमालेले किन सामान्यीकरण गर्दैछ यौन दुराचारको विषय ?

नेपालमा यौन हिंसा र यौन दुराचारका घटना बारम्बार सुनिन्छन्। बहालवाला सभामुख कृष्णबहादुर महरादेखि पूर्वमन्त्री मोदनाथ प्रश्रितसम्मको नाम यसमा मुछिएको भए पनि ‘ठूलाबाट भएका’ले यस्ता मुद्दालाई सामान्यीकरण गर्न सिंगो दल नै लाग्ने गरेको पाइन्छ। नायक पल शाहको मुद्दा अहिले अदालतमा छ। दुई महिलाबाट यौन दुराचारको आरोप लगाइएका केशव स्थापितलाई नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनाएपछि […]