यी हुन् २४ सय भाेट गन्दा पाँच सय नकटाउने कांग्रेस उम्मेदवार (सूचीसहित)

३२ जना यस्ता उम्मेदवार पनि छन् जसले आधाभन्दा धेरै भाेट गनिसक्दा पाँच सय मत पनि कटाउन सकेका छैनन् । ती मध्ये पाँच जनाले त सय मत पनि कटाउन सकेका छैनन् ।