राष्ट्रियसभामा उपस्थिति बढाउँदै कांग्रेस, यस्ता छन् उम्मेदवार

नेकपा विभाजन र पाँचदलीय गठबन्धनका कारण कांग्रेस यतिबेला सरकारको नेतृत्वमा छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबीच चुनावी तालमेल हुँदैछ । जसबाट राष्ट्रियसभामा कांग्रेसले ६ सीट थप्दैछ ।

सम्बन्धित सामग्री

काठमाडौं–२ का उम्मेदवार राम मणि (दास) नेपालका यस्ता छन् चुनावी एजेण्डा

काठमाडौं, २४ कार्तिक । आगामी निर्वाचनको लागि काठमाडौं–२ का प्रतिनिधिसभाका उम्मेदवार राम मणि (दास) नेपालले आफ्ना चुनावी एजेण्डा सार्वजनिक गरेका छन् । शंख चुनाव चिन्ह लिएर चुनावी मैदानमा रहेका नेपालले आफू नेपाली युवाहरुको आवाजको प्रतिनिधित्व गर्न र सो क्षेत्रको विकासको लागि चुनावी मैदानमा खडा भएको बताएका छन् । उनले आफ्नो चाहना भनेको सांस्कृतिक समृद्धि नै […]

चुनावी सभा गर्दा दलहरुले पालना गर्नुपर्ने यस्ता छन् नियम

काठमाडौं : मंसिर ४ गते हुने आमनिर्वाचनका लागि बिहीबारबाट उम्मेदवार र दलहरूले गर्ने प्रचारप्रसारको दोस्रो चरण सुरु भएको छ। निर्वाचन आयोगले कात्तिक १७ देखि मंसिर १ गतेसम्म दल तथा उम्मेदवारले आमसभा, जुलुस, कोणसभा जस्ता कार्यक्रम गर्न पाउने व्यवस्था गरेको छ। यस्तै, सञ्चार माध्यमको प्रयोग गरेर पनि प्रचारप्रसार गर्न पाइने भएको छ।यस्ता कार्यक्रम गर्दा पनि निर्वाचन आचारसंहिता २०७९ ले निर्धारण गरेका निश्चित मापदण्ड पालना गर्नुपर्ने आयोगले जनाएको छ।सभा जुलुस गर्दा  के-के पालना गर्नुपर्छ ?&n

यस्ता छन् जसपाका उम्मेदवार (सूची)

जनता समाजवादी पार्टी (जसपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ ।     नेकपा (एमाले)सँग तालमेल गरेको जसपाले आज पार्टीकातर्फबाट उम्मेदवारको टुङ्गो लगाएको हो । जसपाका प्रवक्ता मनिष कर्णका अनुसार तराईका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने भएका छन् । पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस गरिएको छ । उनी सिरहा–३ ख बाट प्रदेशसभा उम्मेदवार

मोरङमा निरन्तर चुनाव लड्दै आएकाहरू नै फेरि उम्मेदवार बन्ने तरखरमा

आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदैछ । उक्त निर्वाचनका लागि पार्टीहरूको तल्लो कमिटीबाट धमाधम उम्मेदवार सिफारिस भइरहेको छ ।दलहरूले उम्मेदवार सिफारिस गरिरहँदा कयौँ नेता यस्ता छन्, जो बारम्बार उम्मेदवार बन्ने अवसर पाएका छन् । यहाँसम्म कि कतिपय नेता ०४८ साल यता विभिन्न निर्वाचनमा उम्मेदवार भएर पनि अझै चुनावी मैदानमै उत्रिने तरखर गरिरहेका पाइन्छन् ।नेकपा एमालेका नेता गुरु बरालले हालसम्म ५ पटक टिकट पाउँदा एक पटक जितेका छन् । तर, पनि फेरि उनै बराल मोरङ क्षेत्र नम्बर ६ (क)बाट प्रद

एमालेको उम्मेदवार छनोट गर्ने यस्ता छन् मापदण्ड

काठमाडौं, भदौ १० । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ । ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले आज र भोलि बस्ने केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा […]

घरदैलोमा पुगेका उम्मेदवार बेहोस भएपछि सचेत रहन प्रहरीको अनुरोध

काठमाडौं: भोट माग्न गाउँगाउँ पुगेका उम्मेदवार खानेकुरा खुवाएर बेहोस भएपछि नेपाल प्रहरीले सूचना जारी गरी यस्ता घटनाबाट सचेत रहन आग्रह गरेको छ।प्रहरी प्रधान कार्यालयका प्रवक्ता विष्णुकुमार केसीले आइतबार सूचना निकालेर हालसम्म एउटा मात्र घटना भएको भएपनि अन्य ठाउँमा पनि यस्ता घटना हुनसक्ने देखिएकाले सचेत रहन आग्रह गरेका छन्।सर्लाहीको हरिवन नगरपालिका-११ मा आज (आइतबार) स्थानीयले दिएका खानेकुरा खाँदा वडाध्यक्षका उम्मेदवारसहित ५ जना बेहोस भएका थिए।

यस्ता छन् काठमाण्डौ महानगरका मेयर उम्मेदवारहरुका प्रतिबद्धता

देशभर पालिका चुनावको रौनक छाएको छ । चिया पसलदेखि, कफी शप अनि मलदेखि महलसम्म चुनावी गफले ठाउँ पाएको छ । आफ्ना महानगरदेखि गाउँपालिकासम्म को उम्मेदवार बलियो, को कमजोर, कस्का काम कस्ता थिए नयाँ आउनेका के हुन सक्छन् भन्ने आकलनले सामाजिक सञ्जालदेखि घरपरिवारमा चर्चा हुने गरेको छ ।  सबै उम्मेदवारका आआफ्नै एजेन्डा र प्रतिबद्धता छन् । काठमाण्डौ महानगरपालिकाका मुख्य तीन प्रतिस्पर्धी उम्मेदवारहरुका प्रतिबद्धता यस्ता छन्ः मेरो परिचय नै मेयरसाप हो  केशव स्थापित, नेकपा एमाले मेरो परिचय भनेको मलाई अह...

खोटाङका १० वटै स्थानीय तहमा यस्ता छन् एमाले उम्मेदवार

नेकपा एमालेले खोटाङका १० वटै स्थानीय तहका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ । एमालेले जिल्लाका दुई नगरपालिका र ८ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार आइतबार टुंगो लगाएको हो । यस्ता छन् उम्मेदवार :