काठमाडौं, २२ भदौ । भीम कर्णाली हाइड्रो कन्ट्रक्सन कम्पनीको सञ्चालक कालिकोटका दिनेशबहादुर शाहीले पटेल इन्जिनियरिङ कम्पनीले साढे ६ करोड रुपैयाँ नदिएको खुलासा गरेका छन् । अरुण तेस्रो जलविद्युत आयोजनाको ठेक्का पाएको पटेल इन्जिनियरिङ कम्पनीबाट आफूले पेटी ठेकेदारको रुपमा काम गरेको र सो कम्पनीले साढे ६ करोड रुपैयाँ नदिएर बर्बाद पारेको खुलाएका हुन् । आज (बुधबार) […]