आफ्नै घर सम्झेर जनताको काम गर्न कर्मचारीलाई मुख्यमन्त्री शाहीको निर्देशन

सिमकोट – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार बिहान कार्यालय प्रमुखहरूलाई तीन तहका सरकारको लक्ष्य र उद्देश्य प्राप्ति हुने गरी जनताको पक्षमा काम गर्न निर्देशन दिएका छन्। जिल्ला विकट भएका कारण काम गर्न कठिन भए पनि त्यसलाई भुलेर निष्पक्ष र पारदर्शी रुपमा काम गर्न उनले कार्यालय प्रमुखमार्फत कर्मचारीलाई निर्देशन दिएका हुन्। प्रमुख जिल्ला अधिकारी […]

सम्बन्धित सामग्री

कार्यशैली सुधार गर्न कर्मचारीलाई ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ, २४ असोज । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई देश र जनताको हितलाई केन्द्रमा राखेर प्रभावकारीरुपमा काम गर्न निर्देशन दिएका छन् । साथै उनले सबै तहका कर्मचारीलाई आफ्नो कार्यशैली सुधार गर्न निर्देशन दिएका हुन् । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री बस्नेतले कुनै पनि निकायमा काम […]

विमानस्थलका कर्मचारीलाई दृढताका साथ काम गर्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा.प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् । आज विमानस्थल अनुगमनपछि मन्त्री डा महतले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे । “अपराध र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ-नयाँ प्रविधिको प्रयोग […]

चुनावमा खटिएका कर्मचारीलाई निर्देशन : दल र उम्मेदवारप्रति झुकाव नराख्नू

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा खटिएका कर्मचारीलाई कुनै पनि दल तथा उम्मेदवारप्रति झुकाव नराखी काम गर्न निर्देशन दिएको छ । शनिबार विशेष निर्देशन जारी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भनेका छन्, ‘व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी मतदान तथा मतगणना सम्बन्धी कार्य […]

निर्वाचनमा खटिएका कर्मचारीलाई प्रमुख आयुक्तको निर्देशन

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिएका छन् । उनले निर्वाचनको मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखी काम गर्न विशेष निर्देशन दिएका हुन् । उनले मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने संकल्प गर्न, […]

समयमै काम पूरा गर्न कर्मचारीलाई निर्देशन

इलाम । प्रदेश १ का कृषि मन्त्री झलकबहादुर मगरले सरकारले लिएका लक्ष्य समयमै पूरा हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । कृषि ज्ञान केन्द्र इलामको कार्यालय निरीक्षण गर्ने क्रममा वार्षिक कार्ययोजनाबारे जानकारी लिँदै मन्त्री मगरले स्थानीय तहसँगको समन्वयमा चाँडो काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । ईलाममा व्यवसायिक कृषि उपज उत्पादन र पशुपालन […]

प्रदेश सरकारको उपस्थिति देखिने गरी काम गर्न निर्देशन

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारको उपस्थिति देखिनेगरी काम गर्न प्रदेश प्रशिक्षण प्रतिष्ठानका कर्मचारीलाई निर्देशन दिएका छन्। प्रतिष्ठानले पेस गरेको वार्षिक प्रतिवेदन बुझ्दै उनले सङ्घीयतालाई संस्थागत गर्न र प्रदेश सरकारको औचित्य साबित गर्ने सवालमा अझ चिन्तनशील भएर काम गर्न निर्देशन दिए । नागरिकले पाउने सेवा प्रवाहका क्षेत्रमा काम गर्ने जनप्रतिनिधि र कर्मचारीलाई […]

यातायातका कर्मचारीलाई मुख्यमन्त्री राईको निर्देशन : गुनासो नआउने गरी काम गर्नुस्

विराटगनर ः यातायात व्यवस्था कार्यालयले जनताबाट गुनासो नआउने गरी काम गर्नुपर्नेमा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले जोड दिएका छन्। समयमा काम नभएको र एउटा सामान्य कामका लागि पनि घण्टौं लाग्ने गरेको गुनासो बारम्बार आइरहेको बताउँदै उनले चुस्त सेवा प्रवाह गर्नतर्फ ध्यान दिन यातायात कार्यालयका कर्मचारीलाई निर्देशन दिए।प्रदेश सरकारले पूर्वाधार विकास मन्त्रालयबाट छुट्ट्याएर यातायात तथा सञ्चार मन्त्रालय बनाएपछि मुख्यमन्त्री राईले मन्त्रालयका कर्मचारीलाई चुस्त ढंगले यातायात र सवारी अनुमति

जनताको चाहनाअनुसार काम गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन

हेटौँडा : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले निष्पक्ष, स्वतन्त्र र पारदर्शी भई सरकारको लक्ष्य र जनताको चाहनाअनुसार काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन्। जिल्ला प्रशासन मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यालय प्रमुखहरुको बैठकमा उनले जनताको स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ र सुरक्षालगायत आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि गम्भीर भएर लाग्न राष्ट्रसेवक…

जनअपेक्षाअनुसार परिणाममुखी काम गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ, २३ असोज: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले जनअपेक्षाअनुसार प्रभावकारी नतिजा निकाल्ने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएकी छिन् । सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणपछि उनले यो मन्त्रालय जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने भएकाले विगतमा हुने गरेका गल्ती वा कमजोरीलाई सच्याएर जनताले अनुभव गर्ने गरी परिणाममुखी काम गर्न कर्मचारीलाई निर्देशन दिएकी हुन् […]