निर्वाचनमा खटिएका कर्मचारीलाई प्रमुख आयुक्तको निर्देशन

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा खटिने कर्मचारीलाई कुनै आग्रह, पूर्वाग्रहबाट प्रभावित नभई निष्ठापूर्वक निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध हुन निर्देशन दिएका छन् । उनले निर्वाचनको मतदान तथा मतगणनामा खटिने कर्मचारीलाई जिम्मेवारीको गरिमा र मर्यादालाई कायम राखी काम गर्न विशेष निर्देशन दिएका हुन् । उनले मतदान तथा मतगणनाको कार्य मर्यादित र व्यवस्थित बनाउने संकल्प गर्न, […]

सम्बन्धित सामग्री

नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी फिर्ता

१५ चैत, काठमाडौं । नियम विपरीत काजमा खटिएका ८७७ प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता गरिएको छ । १० चैत २०७९ देखि ३० फागुन २०८० सम्मको अवधिमा नियम विपरीत काजमा खटिएका ८७७ जनालाई दरबन्दीमा फिर्ता गरिएको हो । वसन्तबहादुर कुँवर प्रहरी महानिरीक्षक भएपछि अनावश्यक काजलाई रोक्न भन्दै नियम विपरीत काजमा बसेको पाइएमा दरबन्दीमा फिर्ता गर्न सबै प्रहरी […]

चुनावमा खटिएका कर्मचारीलाई निर्देशन : दल र उम्मेदवारप्रति झुकाव नराख्नू

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा खटिएका कर्मचारीलाई कुनै पनि दल तथा उम्मेदवारप्रति झुकाव नराखी काम गर्न निर्देशन दिएको छ । शनिबार विशेष निर्देशन जारी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भनेका छन्, ‘व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी मतदान तथा मतगणना सम्बन्धी कार्य […]

मतदानमा खटिने कर्मचारीलाई वारेसबाट मत खसाल्ने कार्यबारे सचेत रहन निर्देशन

सिमकोट – मंसिर ४ गतेको निर्वाचनका लागि खटिएका कर्मचारीलाई मतदानको दिन वारेसबाट मत खसाल्ने कार्यदेखि सचेत रहन निर्देशन दिइएको छ। यसअघिका निर्वाचनमा दलहरूबाट आफ्नो पकेट भएको मतदान केन्द्रमा दुुई–चार जनाले मात्र मत खसाल्ने गरेको सूचना सार्वजनिक भएपछि खटिएका कर्मचारीलाई नियमानुुसार मात्र मत खसाल्ने वातावरण बनाउन निर्देशन दिइएको हो। मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले वारेसका लागि […]

स्थानीय चुनावमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई सरकारले भन्यो–‘धन्यवाद’

स्थानिय तह निर्वाचनमा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरुलाई सरकारले धन्यवाद दिएको छ । सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनमा खटिएका राष्ट्रसेवकलाई धन्यवाद व्यक्त गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले रातोपाटीलाई बताए । सुरक्षा समितिको बैठकमा वैशाख ३० मा भएको स्थानिय तह निर्वाचनको समिक्षा गरिएको छ । केन्द्रीय सुरक्षा समितीले निर्वाचनमा सक्रिय राजनीतिक दलहरूलाई पनि धन्यवाद दिएको छ । सरकारले निर्वाचन गराउने सिलसिलाम

सरकारद्वारा स्थानीय चुनावमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई धन्यवाद

काठमाडौँ । सरकारले स्थानीय तह सदस्य निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरूलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकै चोटि भएको स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरूको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी […]

स्थानीय चुनावमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई सरकारले दियो धन्यवाद

५ जेठ, काठमाडौं । सरकारले स्थानीय तह सदस्य निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकैचोटि भएको स्थानीय तह निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण […]

चुनावमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई सरकारले दियाे धन्यवाद

काठमाण्डाै – सरकारले पालिका तह चुनाव २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको पालिका चुनावमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो । आज सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो । बैठकमा गृहमन्त्री खाँणले चुनावको महत्वल...

अध्यागमनका कर्मचारीलाई विमानस्थलभित्र मोबाइल चलाउन रोक

१४ माघ, काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीलाई कार्यालय समयमा मोवाइल चलाउन रोक लागेको छ । अध्यागमन विभाग, त्रिभुवन विमानस्थलल अध्यागमन कार्यालयले एक सूचना निकाल्दै यस्तो जानकारी गराएको हो । अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी अध्यागमनको काम गर्न कार्यालयले निर्देशन दिएको छ […]

कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीले पाएनन् तलब

गत वर्ष कोरोनाको उपचारमा खटिएका गुल्मीका स्वास्थ्यकर्मीले अहिलेसम्म तलव पाउन सकेका छैनन् ।बिहीबार गुल्मीमा बसेको कोभिड–१९ व्यवस्थापन केन्द्रको सर्वपक्षीय बैठकमा जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट डा. उत्तम पाच्याले गत वर्ष कोरोनाको परीक्षण तथा उपचारमा खटिएका कर्मचारीलाई अहिलेसम्म तलब खुवाउन नसकिएको गुनासो पोखे ।स्थानीय तहका प्रमुखहरुलाई लक्षित गर्दै उनले भने, ‘तपाइँहरुको निर्णयअनुसार ल्याब सञ्चालन गरिएको थियो तर पैसा नआउँदा मैले स्वास्थ्यकर्मीहरुलाई अहिलेसम्म तलब खुवाउन सकिनँ ।’को