समयमै काम पूरा गर्न कर्मचारीलाई निर्देशन

इलाम । प्रदेश १ का कृषि मन्त्री झलकबहादुर मगरले सरकारले लिएका लक्ष्य समयमै पूरा हुने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । कृषि ज्ञान केन्द्र इलामको कार्यालय निरीक्षण गर्ने क्रममा वार्षिक कार्ययोजनाबारे जानकारी लिँदै मन्त्री मगरले स्थानीय तहसँगको समन्वयमा चाँडो काम गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । ईलाममा व्यवसायिक कृषि उपज उत्पादन र पशुपालन […]

सम्बन्धित सामग्री

गुणस्तरीय सेवा प्रवाह गर्न प्रहरी अस्पतालका कर्मचारीलाई महानिरीक्षकको निर्देशन

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा आज आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायत प्रहरी कर्मचारीलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताए।

सेवाग्राहीलाई अनावश्यक दुःख नदिन कर्मचारीलाई मन्त्री मोदीको निर्देशन

सुनसरी – सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री अमनलाल मोदीले सेवाग्राहीलाई अनावश्यक दुःख नदिन कर्मचारीलाई निर्देशन दिएका छन् । सुनसरीको इनरुवामा आइतवारदेखि सुरु भएको प्रथम इनरुवा उत्सव, चलचित्र महोत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।  मन्त्री मोदीले सरकारको प्राथमिकता सुशासन कायम गर्ने भएकाले कामका लागि आएका सेवाग्राहीलाई अनावश्यक दुःख नदिन निर्देशन दिनुभएको हो । ‘प्रधानमन्त्री प्रचण्डज्यूको प्रमुख प्राथमिकता भनेको सुशासन कायम गर्ने हो, त्यो काम राष्ट्रसेवक कर्मचारीबाट मात्रै सम्भव हुन्छ र सङ्घीय...

चुनावमा खटिएका कर्मचारीलाई निर्देशन : दल र उम्मेदवारप्रति झुकाव नराख्नू

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनमा खटिएका कर्मचारीलाई कुनै पनि दल तथा उम्मेदवारप्रति झुकाव नराखी काम गर्न निर्देशन दिएको छ । शनिबार विशेष निर्देशन जारी गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भनेका छन्, ‘व्यक्तिगत, संस्थागत एवं पदीय रुपमा स्वतन्त्र र निष्पक्ष रही कुनै राजनीतिक दल वा उम्मेदवारप्रति झुकाव नराखी मतदान तथा मतगणना सम्बन्धी कार्य […]

आईजीपीकाे निर्देशन- केही तत्त्वले चुनाव बिथोल्न खोज्लान्, सतर्क रहनू

उनले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिए ।

सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न स्वास्थ्यमन्त्री केसीको निर्देशन

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा समस्या रहेको भन्दै समाधानका लागि आफ्नो दायित्वलाई नभुल्न कर्मचारीलाई निर्देशन दिएका छन्।...

जनतालाई मुस्कानसहितको सेवा दिन कर्मचारीलाई प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई मुस्कानसहितको सेवा दिन निजामती कर्मचारीलाई निर्देशन दिएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको नेपाल कर्मचारी युनियनको आठौँ महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कर्मचारीहरुलाई निर्देशन दिएका हुन्। निजामति कर्मचारीमार्फत नै सरकार जनताको घरघरमा पुग्ने भएकोले मुस्कानसहितको सेवा दिन देउवाले भनेका हुन्। ' नागरिकप्रति सम्मानपूर्ण व्यवहार…

जनताको चाहनाअनुसार काम गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्री खतिवडाको निर्देशन

हेटौँडा : स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले निष्पक्ष, स्वतन्त्र र पारदर्शी भई सरकारको लक्ष्य र जनताको चाहनाअनुसार काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएका छन्। जिल्ला प्रशासन मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यालय प्रमुखहरुको बैठकमा उनले जनताको स्वास्थ्य, शिक्षा, खानेपानी, सिँचाइ र सुरक्षालगायत आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि गम्भीर भएर लाग्न राष्ट्रसेवक…

कर्णाली प्रदेश :  कर्मचारीलाई कार्यसम्पादन तत्काल गर्न मन्त्री शर्माको निर्देशन

सुर्खेत : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले कर्मचारीलाई तत्काल कार्यसम्पादन सम्झौता गर्न निर्देशन दिएका छन्।आर्थिक मामिला मन्त्रालाय प्रदेश सरकारको मेरुदण्ड भएकाले कर्मचारीले कार्यसम्पादन पारदर्शी र छिटो छरितो गर्न मन्त्री शर्माले कर्मचारीलाई निर्देशन दिएका हुन्।प्रदेश सरकारका सबै गतिविधिहरू आर्थिक मामिला मन्त्रालयमार्फत हुने भएकाले प्रदेश सरकारलाई गतिशील पार्न र उद्देश्यअनुसारको प्रगति हासिल गर्नका लागि आर्थिक मामिला मन्त्रालय गतिशील हुन आवश्यक रहेको मन्त्री शर्माले