उत्तर कोरियाद्वारा शक्तिशाली मिसाइलबाट लिइएका तस्बिर सार्वजनिक

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले आइतबार प्रक्षेपण गरिएको मिसाइलले खिचेका तस्बिर सार्वजनिक गरेको छ। उत्तर कोरियाले सन् २०१७ पछि आइतबार सबैभन्दा शक्तिशाली मिसाइल परीक्षण गरेको थियो। सरकारी सञ्चारमाध्यम केसीएनएले सार्वजनिक गरेका तस्बिरमा कोरियाली प्रायःद्वीप र त्यस वरपरका भाग देखिएका छन्। ती तस्बिर अन्तरिक्षबाट लिइएको हो। मिसाइलको वारहेडमा जडान गरिएको क्यामराले अन्तरिक्षबाट तस्बिर लिएको दाबी केसीएनएले गरेको […]

सम्बन्धित सामग्री

नयाँ परमाणु बम बनाउने अमेरिको घोषणा, हिरोसिमामा खसाइएको भन्दा २४ गुणा शक्तिशाली

चीनले आफूसँग भएका परमाणु हतियार दोब्बरले वृद्धि गर्ने योजना सार्वजनिक गरेपछि अमेरिकाले पनि नयाँ र शक्तिशाली परमाणु बम बनाउने घोषणा गरेको छ ।

आइफोन-१५ सिरिजमा शक्तिशाली क्यामेरा राखिने

अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलले यसवर्ष सार्वजनिक गर्ने आइफोन-१५ सिरिजमा अहिलेसम्मकै शक्तिशाली क्यामेरा राख्‍ने बताएको छ।  हरेक वर्ष आइफोनमा नयाँ नयाँ फिचर ल्याइरहेको एप्पलले यो वर्षको सेप्टेम्बरमा आफ्नो नयाँ आइफोन-१५ सिरिजमा  शक्तिशाली क्यामेरा राख्न लागेको हो।  एप्पलले आफ्नो आगामी संस्करणको फ्लागसिप आइफोनमा पेरिस्कोप क्यामेरा लेन्स राख्ने दाबी गरिएको छ...

फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी – फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ। फिलिपिन्सको लुजोन टापुमा बुधबार ७ दशमलब १ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भकम्पले उत्तरी प्रान्तमा रहेको अस्पताल र भवनहरूलाई नराम्ररी क्षति पुर्याएको छ। भूकम्पको धक्का राजधानी मनिलासम्म महसुस गरिएको थियो। भूकम्पले पुर्याएको क्षतिको विवरण सार्वजनिक भइसकेको छैन्। भूकम्पले हल्लाउने वित्तिकै मानिसहरू घरबाट बाहिर निस्किएर […]

अफगानिस्तानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण सार्वजनिक हुन बाँकी

काठमाडौँ । पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ रेक्टरस्केलको भूकम्प गएको हो। दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ। भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी […]

अफगानिस्तानमा  शक्तिशाली भूकम्प, क्षतिको विवरण सार्वजनिक हुन बाँकी

अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ । भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तान

एप्पलको एमवान अल्ट्रा चिप सार्वजनिक, कम्पनीको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चिप

एप्पलले एमवान अल्ट्रा चिप सार्वजनिक गरेको छ । यो चिप एप्पलको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चिप हो । एमवान अल्ट्रा चिप दुई ओटा एमवान म्याक्स चिपलाई जोडेर बनाइएको हो । यसले थ्रिडी रेन्डरीङ र फोटो एडिटिङको लागि एकदमै सहयोग पुर्याउने गर्दछ । चिपमा अल्ट्रा फ्युजन भन्ने फिचर पनि रहेको छ जसले मल्टिपल चिपहरुलाई कनेक्ट गर्नदिने गर्दछ । अल्ट्रा फ्युजन इन्टरकनेक्टले २.५ टेराबाइट...

यी हुन् सँसारका सर्वाधिक शक्तिशाली १० महिला (सूचीसहित)

एजेन्सी, २४ फागुन । सँसारमा अहिले पनि पुरुषहरु नै सर्वाधिक शक्तिशालीको सूचीमा छन् । विश्वको शक्तिशाली व्यक्तिहरुको सूचीमा अहिलेसम्म कुनै महिला परेका छैनन् । तर, पछिल्लो समय महिलाहरुको शक्ति बढिरहेको छ । शक्तिशालीहरुको सूचीमा महिलाहरु बढीभन्दा बढी पर्न थालेका छन् । सन् २०२१ को डिसेम्बरमा फार्बसले सार्वजनिक गरेको विश्वको शक्तिशाली महिलाहरुको सूचीको पहिलो नम्बरमा अमेरिकाकी […]

विश्वमा जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली, कमजोर अफगानिस्तानको

काठमाडौं। हेन्ली एण्ड पाटनर्सले सार्वजनिक गरेको ‘हेन्ली पासपोर्ट इन्डेक्स २०२१’ मा जापानाको पासपोर्ट सबैभन्दा शक्तिशाली पासपोर्टमा परेको छ। पासपोर्टलाई जति धेरै देशले अनअराइभल भिसा दिन्छन् त्यति शक्तिशाली मानिन्छ। जापानका पासपोर्ट वाहकलाई विश्वका सबैभन्दा बढी १९३ देशले अनअराइभल भिसा दिने गरेका छन्। विश्वको सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ। अफगानी पासपोर्ट वाहकलाई विश्वका २६ देशले अनअराइभल भिसा दिन्छन्।

उत्तर कोरियाद्वारा ‘संसारकै सबभन्दा शक्तिशाली’ क्षेप्यास्त्र सार्वजनिक

काठमाडौं । उत्तर कोरियाले पनडुब्बीबाट प्रहार गरिने एउटा नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र सार्वजनिक गरेको छ । त्यहाँका सरकारी सञ्चारमाध्यमले ‘संसारकै सबैभन्दा शक्तिशाली अस्त्र’ भनेर वर्णन गरेका बीबीसीले जनाएको छ । सरकारी सञ्चारमाध्यमका अनुसार प्योङयाङमा सैनिक परेडका क्रममा थुप्रै क्षेप्यास्त्रहरू प्रदर्शन गरिएको र त्यसलाई सर्वोच्च नेता किम जोन उनले अवलोकन गरेका थिए । त्यसअघि एउटा विरल राजनीतिक बैठकमा नेता किमले संयुक्त राज्य अमेरिका उत्तर कोरियाको ‘प्रधान शत्रु’ भएको बताएका थिए । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनको शपथ कार्यक्रमभन्दा केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक सामर्थ्य प्रदर्शन गरेको छ । सैनिक परेड अवलोकन गरेका किमले मुस्कुराउँदै अभिवादन गरिरहेको तस्वीर सार्वजनिक भएको छ ।