गगन थापाले भने- सार्वजनिक जग्गा हडप्ने र सहकारीमा ठग्ने जतिसुकै शक्तिशाली भए पनि सजाय पाउनुपर्छ

‘नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनुपर्छ । जतिसुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको होस्, दण्ड पाउनुपर्छ,’ उनले भने ।