यी हुन् सँसारका सर्वाधिक शक्तिशाली १० महिला (सूचीसहित)

एजेन्सी, २४ फागुन । सँसारमा अहिले पनि पुरुषहरु नै सर्वाधिक शक्तिशालीको सूचीमा छन् । विश्वको शक्तिशाली व्यक्तिहरुको सूचीमा अहिलेसम्म कुनै महिला परेका छैनन् । तर, पछिल्लो समय महिलाहरुको शक्ति बढिरहेको छ । शक्तिशालीहरुको सूचीमा महिलाहरु बढीभन्दा बढी पर्न थालेका छन् । सन् २०२१ को डिसेम्बरमा फार्बसले सार्वजनिक गरेको विश्वको शक्तिशाली महिलाहरुको सूचीको पहिलो नम्बरमा अमेरिकाकी […]

सम्बन्धित सामग्री

एलन मस्कले ल्याउँदैछन् आइफोन भन्दा शक्तिशाली स्मार्टफोन !

काठमाडौं। ट्वीटर खरिद गरेयता विश्वका नम्बर वान धनाढ्य एलन मस्क सर्वाधिक चर्चामा रहँदै आएका छन् । ट्वीटर प्रयोगकर्ता तथा कम्पनीका कर्मचारीहरुका विषयमा गरेका अनेक दूरगामी निर्णयहरुका कारण मस्कको चर्चा चुलिएको छ । मस्कको टेस्ला कम्पनी विश्वको सबैभन्दा ठूलो कार कम्पनी हो । तर अब टेस्ला ब्राण्डबाट केवल कार मात्रै होइन स्मार्टफोन पनि बजारमा आउने भएको […]

नासाको महत्वाकांक्षी चन्द्रमामा यात्राको औपचारिक सुरुवात

अमेरिकी अन्तरिक्ष निकायले नासाले आफ्नो सर्वाधिक शक्तिशाली रकेट परीक्षण गरेको छ। फ्लोरिडाको केप कानाभरलबाट बुधबार बेलुका १०० मिटर अग्लो रकेट परीक्षण गरेसँगै नासाको आर्टेमिस मिसनको औपचारिक सुरुवात भएको हो । सन् २०२४ भित्र चन्द्रमामा मानव पाइला फर्काउने लक्ष्यसहित नासाले महत्वाकांक्षी अभियान थालनी गरेको हो । तेस्रोपटकमा सफलतापूर्वक नासाले परीक्षण गरेको हो । यसअघि अगस्ट र […]

टि२० विश्वकप जित्न सक्ने सर्वाधिक बलिया पाँच टोली

आइसीसी टि२० विश्वकप विश्व क्रिकेटको टि२० अन्तर्गत सबैभन्दा ठूलो उपाधि मानिन्छ । त्यसैले विश्वका शक्तिशाली देशको नजर टि२० विश्वकपमा हुने गर्दछ । उपाधि होडमा नआउने टोली पनि विश्वकपमा आफूलाई विश्वसामू प्रमाणित गर्न चाहन्छन् । क्रिकेटमा एकदिवसीय र टि२० विश्वकप हुने गर्दछ । एकदिवसीय चार र टि२० विश्वकप दुई वर्षको अन्तरमा हुन्छ । सन् २०१६ पछि […]

सर्वाधिक शक्तिशाली पासपोर्ट जापानको, नेपाली पासपोर्टको अवस्था कस्तो ?

काठमाडौं । पासपोर्ट (राहदानी) को वरीयता जारी गर्ने संस्था ‘हेनली एन्ड पार्टनर्स’ ले सन् २०२२ का लागि वरीयता जारी गरेको छ । १९९ देशलाई समेटेर जारी गरिएको वरीयताको शीर्ष स्थानमा जापान रहेको छ । जनवरी र जुलाइमा गरी वर्षमा दुई पटक यस्तो वरीयता जारी हुने गर्दछ । हेनली पासपोर्ट भिसा इन्डेक्सको वेबसाइटका अनुसार वर्षभरि रियलटाइम डाटा अपडेट गरिन्छ । यसमा भिसा नीतिमा हुने परिवर्तनलाई पनि ध्यान दिइन्छ ।कुन देशको पासपोर्ट वाहकले कति देशमा पूर्वभिसा नलिइ यात्रा गर्न सक्छ भन्ने आधारमा वरीयता निर्ध

एमालेको टिकट बाँड्ने शक्तिशाली पाँच घेरा

३० वैशाख २०७९ मा हुने स्थानीय तह चुनावबाट ६० देखि ७० प्रतिशत जित्ने दाबी गरिरहेको एमालेको टिकट वितरणमा अध्यक्ष ओली सर्वाधिक शक्तिशाली छन् । महानगरपालिकामा मात्रै नभएर पालिका स्तरमासमेत ओलीको चाहना बुझेर टिकट वितरणको तयारी देखिएको एक स्थायी कमिटी सदस्य बताउँछन् ।

साइप्रसमा पहिलोपटक महिला सभामुख

एजेन्सी। साइप्रसमा पहिलोपटक महिला सभामुख भएकी छिन्। १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा ३५ वर्षीया अन्निटा डिमेट्रिओ चयन भएकी हुन्। राष्ट्रपतिपछि देशको सर्वाधिक शक्तिशाली राजनीतिक पदमा महिला चुनिनु देशकै लागि गर्वको विषय भएको उनले बताइन्। साइप्रसको १५ सदस्यीय मन्त्रीमण्डलमा तीनजना मात्र महिला मन्त्री छन्। राष्ट्रपति अनास्तासियाडेसले मन्त्रिपरिषद् पुनर्गठनमा महिला सहभागिता बढाउने घोषणा गरेका छ ।

विश्वको सर्वाधिक शक्तिशाली रकेटको सफल परीक्षण

अमेरिकी अन्तरीक्ष संस्था नासाले विश्वकै सर्वाधिक शक्तिशाली रकेटको सफल परीक्षण गरेको छ । अस्तित्वमा रहेका रकेटहरुमध्ये सबैभन्दा शक्तिशाली रहेको स्पेस लन्च सिस्टम (एसएलएस) नामक रकेटलाई नासाले परीक्षण गरेको हो । रकेटको कोर स्टेजका इन्जिनहरुलाई आठ मिनेटभन्दा लामो …

पुटिनलाई पछि पार्दै सी जिनपिङ विश्वका सर्वाधिक शक्तिशाली, मोदी पनि शीर्ष १० मा

एजेन्सी । फोर्ब्सले सार्वजनिक गरेको विश्वका सर्वाधिक शक्तिशाली व्यक्तित्वहरुको सूचीमा चारपटकसम्म पहिलो