एप्पलले एमवान अल्ट्रा चिप सार्वजनिक गरेको छ । यो चिप एप्पलको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली चिप हो ।
एमवान अल्ट्रा चिप दुई ओटा एमवान म्याक्स चिपलाई जोडेर बनाइएको हो । यसले थ्रिडी रेन्डरीङ र फोटो एडिटिङको लागि एकदमै सहयोग पुर्याउने गर्दछ ।
चिपमा अल्ट्रा फ्युजन भन्ने फिचर पनि रहेको छ जसले मल्टिपल चिपहरुलाई कनेक्ट गर्नदिने गर्दछ । अल्ट्रा फ्युजन इन्टरकनेक्टले २.५ टेराबाइट...