डेंगु फैलिएपछि बालेन शाहको ३ बुँदे आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले डेंगुको संक्रमण फैलँदै गएको भन्दै महानगरबासीमा तीन बुँदे आग्रह गरेका  छन् । उनले डेङ्गुको प्रकोप रोक्नका लागि महानगरले केही अगाडिबाट नै विशेष कार्यक्रम चलाइरहेको उल्लेख गर्दै संक्रमण रोक्न सबै पक्षको सहकार्य जरुरी रहेको समेत बताएका छन् ।  ‘डेङ्गुको प्रकोप बढ्दो छ । घरघरमा डेङ्गुका बिरामीहरू बढिरहेका छन् […]

सम्बन्धित सामग्री

डेंगु रोगबारे जानकारी लिनुपरे ११८० फोन गर्न आग्रह

डेंगु रोगबारे जानकारी लिन परे ११८० फोन गर्न काठमाडौं महानगरले आग्रह गरेको छ । महानगरपालिकाले डेंगु रोगबारेमा टेलिफोनमार्फत परामर्श दिन (रोगका लक्षण, उपचार, सावधानी) हटलाइन नम्बर ११८० लाई सञ्चालनमा ल्याएको हो ।  यो हटलाइन...

डेंगु नियन्त्रणका लागि हप्तामा १० मिनेट छुट्याउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि हप्तामा १० मिनेट सरसफाइ अभियान सञ्चालनमा ल्याउन आग्रह गरेको छ । मौसमभन्दा अगाडिदेखि नै संक्रमण देखिन थालेको र बढ्न सक्ने भन्दै नियन्त्रणका लागि हरेक...

डेंगु नियन्त्रणमा गम्भीर बन्न स्वास्थ्यमन्त्रीलाई नेविसंघको ज्ञापन

१५ असोज, काठमाडौं । नेपाल विद्यार्थी संघले डेंगु नियन्त्रणका लागि गम्भीर बन्न आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ ज्ञापनपत्र बुझाएको छ । शनिबार मन्त्री निवासमा पुगेर नेविसंघको टोलीले नागरिकको स्वास्थ्यप्रति सरकारले चासो र चिन्ता लिनुपर्ने बताए । उनीहरुले पारासिटामोलको उचित व्यवस्थापन गर्न, अस्पतालमा पर्याप्त शय्या उपलब्ध गराउन, डेंगु रोगको निशुल्क उपचार गर्न, डेंगु परीक्षणको […]

डेंगु नियन्त्रणमा थप सक्रिय हुन स्वास्थ्यमन्त्रीलाई विवेकशीलकाे आग्रह

विवेकशील साझाका नेता मिलन पाण्डेले आज स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङलाई भेटेर डेंगु नियन्त्रणमा सक्रिय हुन अनुरोध गरेका छन्। नेता पाण्डेले नागरिकको अवस्था तथ्यांकभन्दा भयावह रहेको बताउँदै अस्पतालहरुको अवस्थाका बारेमा समेत मन्त्रीलाई जानकारी...

डेंगु रोकथाममा प्रतिकार्य योजना बनाएर काम गरिरहेका छौँ : राज्यमन्त्री केसी

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले डेंगु जोखिम बढ्दो क्रममा रहेको भन्दै आम नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । राज्यमन्त्री केसीले बुधबार अनुरोध पत्र जारी गर्दै डेंगु जोखिमबाट बच्न सतर्कता अपनाउन आग्रह गरेका हुन् । उनले रोगको पहिचान र उपचारमा कमि हुन नदिन स्वास्थ्य मन्त्रालय लागिरहेको बताए ।स्वास्थ्य राज्यमन्त्री केसीले भने, ‘डेंगु संक्रमण देखिएका जिल्लाहरुमा जनप्रतिनिधिहरूसँग छलफल गरेर पालिकाको स्वास्थ्य हेर्ने सबै व्यक्ति र स्वयंसेविकालाई परिचालन गर्ने कार्य भइर

डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आयोगको आग्रह

काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै डेंगुको संक्रमणण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको हो । कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापीरुपमा फैलिँदै गइरहेको डेंगु रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न […]

डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आयोगको आग्रह

२१ भदौ, काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै डेंगुको संक्रमणण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको हो । कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापीरुपमा फैलिँदै गइरहेको डेंगु रोगका कारण […]

डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारलाई आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मंगलबार विज्ञप्ति जारी गर्दै डेंगुको सङ्क्रमण बढ्दै गएकाले नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको हो । कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापीरुपमा फैलिँदै गइरहेको डेङ्गु रोगका कारण नागरिकको […]

महानगरपालिकाले घरदैलो गरेर डेंगु संक्रमण नियन्त्रण गर्ने

काठमाडौं : काठमाडौं महानगरपालिकाले नगरपालिकाभित्र घरदैलो कार्यक्रम गरी डेंगु संक्रमण नियन्त्रण गर्ने भएको छ।महानगरपालिका स्वास्थ्य विभागले ३२ वटै वडा स्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया, विद्यालयहरूमा विद्यालय शिक्षा कार्यक्रम र बस्तीहरूमा घरदैलो कार्यक्रम गर्ने जनाएको छ।  घरदैलो गरेर लामखुट्टेको वासस्थान खोजेर लार्भा नष्ट गर्ने महानगरपालिकाले बताएकाे छ। सबैले आ-आफ्नो स्थानबाट डेंगु नियन्त्रण अभियानमा एकजुट हुन महानगरपालिकाले आग्रह गरेको छ।

डेंगु नियन्त्रणमा सहयोग गरिदिन शिक्षकहरूलाई आग्रह

काठमाडौं : ललितपुर महानगरपालिकाले नगरभित्रका सामुदायिक तथा निजी विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीबाट डेंगु रोगको रोकथाम गर्नको लागि सहयोग गर्न आग्रह गरेको छ।महानगरपालिकाले पछिल्लो समय महानगरपालिका क्षेत्रमा पनि डेंगु फैलिएको भन्दै नियन्त्रणको लागि आग्रह गरेको हो। महानगरपालिकाले विद्यालयका विद्यार्थीहरुलाई जनचेतनामूलक सूचना प्रवाह गर्नु भनेको छ।‘विद्यालयमा डेंगु रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या अध्ययन गराउने शिक्षक तथा स्वास्थ्य कर्मचारी भएमा यसबाट बच्न र नियन्त्रणको लागि आवश्यक जनचे