काठमाडौं : ललितपुर महानगरपालिकाले नगरभित्रका सामुदायिक तथा निजी विद्यालयका शिक्षक तथा स्वास्थ्यकर्मीबाट डेंगु रोगको रोकथाम गर्नको लागि सहयोग गर्न आग्रह गरेको छ।महानगरपालिकाले पछिल्लो समय महानगरपालिका क्षेत्रमा पनि डेंगु फैलिएको भन्दै नियन्त्रणको लागि आग्रह गरेको हो। महानगरपालिकाले विद्यालयका विद्यार्थीहरुलाई जनचेतनामूलक सूचना प्रवाह गर्नु भनेको छ।‘विद्यालयमा डेंगु रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या अध्ययन गराउने शिक्षक तथा स्वास्थ्य कर्मचारी भएमा यसबाट बच्न र नियन्त्रणको लागि आवश्यक जनचे